स्वास्थ्य/जीवनशैली

उपचारमा आएका पुरुषहरुको लि’ङ्ग देख्दा ला’ज लाग्छ

उपचारमा आएका पुरुषहरुको लि’ङ्ग देख्दा ला’ज लाग्छ

१७ चैत्र २०७७, मंगलवार ०६:४७

मानिसहरु आफ्नो जिविकापार्जनको लागि आ आफ्नो पेशा ब्यापार ब्याबसाय आदी गर्नु नै पर्दछ । तर कतिपय पेशा जागीरहरु आफ्नो इच्छाएको भए पनि अलिक गाह्रो हुने गर्दछ । जस्तै महिला यौ’न स्वास्थ्य कर्मि तर पुरुष मान्छे आफ्नो समस्या लिएर महिला डक्टरलाई भेटन गए भने अलिक गाह्रो अबस्था पनि सिर्जना हुन सक्दछ । आज हामीले.....

स्त’न र जोर्नीको दुखाइ कम गर्छ बन्दा गोभीले यसरी प्रयोग गर्नुहोस

स्त’न र जोर्नीको दुखाइ कम गर्छ बन्दा गोभीले यसरी प्रयोग गर्नुहोस

२४ फाल्गुन २०७७, सोमबार १३:२०

हाड जोर्नी, अर्थराइटिस जस्ता समस्या धेरै व्यक्तिका लागि आजभोलि चिन्ताको विषय बन्ने गरेको छ । खराब जीवनशैली, गलत खानपानका कारण पछिल्लो पुस्ताका लागि यो समस्या भ’यानक रुपमा देखापर्न थालेको छ । टाउकोको दुखाई, हाडजोर्नीको दुखाई र स्त’नको दुखाई कम गर्न बन्दा गोभीको प्रयोग गर्न सकिने चिकित्सकहरु बताउँछन्.....

पाइल्स भएर तनाबमा हुनुहुन्छ ? हो भने खानुहोस करेला फाईदा फाईदा..

पाइल्स भएर तनाबमा हुनुहुन्छ ? हो भने खानुहोस करेला फाईदा फाईदा..

२४ फाल्गुन २०७७, सोमबार १२:५८

यसको सेवन गर्दा हाम्रो शररिलाई धेरै किसिमका फाइदा हुन्छन् । शरीरमा कफ जम्मा भएमा करेला खानुपर्छ । करेलामा पाइने फस्फोरसले शरीरको कफ निकास गर्न सघाउ पुर्या‍उँछ ।दमको समस्या भएकाहरूले मसला नहालीकन पकाएको करेलाको तरकारी खानु राम्रो हुन्छ । कलेजोसम्बन्धी समस्या भएकाहरूका लागि पनि करेलाको तरकारी ज्यादै.....

नियमित मासु खानुहुन्छ ? सावधान! यी ९(नौ)प्रकारको रोग लाग्ला है

नियमित मासु खानुहुन्छ ? सावधान! यी ९(नौ)प्रकारको रोग लाग्ला है

२२ फाल्गुन २०७७, शनिबार ११:०६

पोखरा / बेलायतको अक्सफर्ड विश्वविद्यालयमा गरेको अनुसन्धानअनुसार नियमित रूपमा मासुको सेवनले नौ प्रकारका रोगहरूको जोखिम निम्त्याउँछ । दैनिक वा नियमित रूपमा मासु खाने मानिसमा मधुमेह, हृदय रोग, निमोनिया र अन्य धेरै गम्भीर रोगहरू हुनसक्ने जोखिम हुन्छ । अध्ययनमा उल्लेख गरिएअनुसार कुखुरालगायत अन्य पक्षी.....

‘अब क्यान्सर उपचारका लागि विदेश जानु पर्दैन’

‘अब क्यान्सर उपचारका लागि विदेश जानु पर्दैन’

१७ फाल्गुन २०७७, सोमबार ०४:२०

अब नेपालीले क्यान्सर उपचारका लागि विदेशका अस्पताल धाउनु नपर्ने भएको छ । स्वदेशमा नै गुणस्तरीय क्यान्सर उपचार सेवा दिने ध्येयले झापाको विर्तामोडमा स्थापित ‘पूर्वाञ्चल क्यान्सर अस्पताल’ पूर्णरुपमा सञ्चालनमा आएसँगै क्यान्सर उपचारका क्षेत्रमा ऐतिहासिक सफलता मिलेको हो । यसका लागि आधुनिक भौतिक पूर्वाधार,.....

अध्ययन भन्छ:  नि’तम्ब ठूलो भएका महिलाहरु आकर्षक मात्र हुँदैनन्, स्वस्थ पनि हुन्छन्

अध्ययन भन्छ: नि’तम्ब ठूलो भएका महिलाहरु आकर्षक मात्र हुँदैनन्, स्वस्थ पनि हुन्छन्

११ फाल्गुन २०७७, मंगलवार १३:५१

एजेन्सी , महिलाहरुमा नि’तम्ब ठूलो हुनुलाई का’मुकतासँग जोडिन्छ । तर नि’तम्बको सम्बन्ध केवल का’मुकतासँग मात्र छैन । वजन ठिक्क भएका तर जिउको अन्य भागको अनुपातमा नि’तम्बको आकार ठूलो भएका मानिसहरु समग्र स्वास्थ्यका दृष्टिले पनि भा’ग्यमानी र सुरक्षित हुन्छन् । वजन ठिक्क भएका तर नि’तम्ब, जाँ’घ तथा खुट्टामा.....

सुरुको चरणमा क्यान्सर पत्ता लागे पूर्ण रुपमा निको हुने

सुरुको चरणमा क्यान्सर पत्ता लागे पूर्ण रुपमा निको हुने

११ फाल्गुन २०७७, मंगलवार ०६:२५

पोखरा / शरीरमा हजारौँको सङ्ख्यामा कोष हुन्छन् । शरीरको विकासको क्रममा कोषिकाहरू अनियन्त्रित रुपमा बढेर शरीरका अन्य भागमा सर्दै फैलिने क्रमलाई क्यान्सर भनिन्छ । रगतसम्बन्धी क्यान्सर र रगतबाहेकका शरीरमा हुने अन्य अ’ङ्गमा हुने क्यान्सर गरी क्यान्सरलाई सामान्यता दुई प्रकारले बुझ्न सकिन्छ । रक्त क्यान्सरका.....

धेरैलाई थाहा नहुनसक्छ खुर्सानी खानुका फाइदा-जान्नुहोस

धेरैलाई थाहा नहुनसक्छ खुर्सानी खानुका फाइदा-जान्नुहोस

७ फाल्गुन २०७७, शुक्रबार ०८:२३

काठमाडौं- ज्या’दा अमिलो, पिरो, चिल्लो खाना स्वास्थ्यका लागि राम्रो हुदैन तर नियमित केही मात्रामा खुर्सानी से’वनका भने अ’नेक फाइदा गर्ने गर्छ । खुर्सानीले खानाको स्वाद मात्र बढाउँदैन, शरीरको व’जन घ’टाउनेदेखि मु’टुमम्बन्धी रो’ग र पि’नासमा यो ला’भदायक रहेकाे छ ।हरियो खुर्सानीले पुरुषमा प्रो’स्टेट क्या’न्सरको.....

अनार खाँदा हृदयघातको खतरालाई कम गर्न सकिन्छ

अनार खाँदा हृदयघातको खतरालाई कम गर्न सकिन्छ

४ फाल्गुन २०७७, मंगलवार ११:०८

काठमाडौं । अनारलाई सबभन्दा स्वास्थ्यवर्द्धक र पोषक तत्त्वले भरपूर फल मानिन्छ । स्वाद पनि यसको गजबको हुन्छ ।टन्नै फाइबर, भिटामिन सी लगायतका तत्त्व हुनाले अनार दिनदिनै खानु राम्रो हुन्छ । यसले भुँडी लाग्न दिँदैन ।अनारको जुस पिउनु अत्यन्त लाभदायक हुन्छ ।आजकल दिनदिनै स्तर क्यान्सरका घटनाहरू सुनिन्छन् ।.....

लगातार हिकहिक आउनु कोभिडको अर्को सङ्केत हुन सक्छ

लगातार हिकहिक आउनु कोभिडको अर्को सङ्केत हुन सक्छ

३ फाल्गुन २०७७, सोमबार ०५:५४

पोखरा / लगातार हिकहिक आउनु कोभिडको अर्को सङ्केत हुन सक्छ । अमेरिकी जर्नल अफ इमरजेन्सी मेडिसिन नामक वैज्ञानिक पत्रिकामा प्रकाशित एक अध्ययनअनुसार लगातार हिकहिक आउनु एक सक्रिय भाइरल स’ङ्क्रमणको सम्भावित लक्षण हुनसक्छ । इजिप्टमा एक ६२ वर्ष मानिसले चार दिनसम्म लगातार हिकहिक आइरहेको, विगतका महिनाहरूमा असाधारण.....