मानिसहरु आफ्नो जिविकापार्जनको लागि आ आफ्नो पेशा ब्यापार ब्याबसाय आदी गर्नु नै पर्दछ । तर कतिपय पेशा जागीरहरु आफ्नो इच्छाएको भए पनि अलिक गाह्रो हुने गर्दछ । जस्तै महिला यौ’न स्वास्थ्य कर्मि तर पुरुष मान्छे आफ्नो समस्या लिएर महिला डक्टरलाई भेटन गए भने अलिक गाह्रो अबस्था पनि सिर्जना हुन सक्दछ । आज हामीले.....
हाड जोर्नी, अर्थराइटिस जस्ता समस्या धेरै व्यक्तिका लागि आजभोलि चिन्ताको विषय बन्ने गरेको छ । खराब जीवनशैली, गलत खानपानका कारण पछिल्लो पुस्ताका लागि यो समस्या भ’यानक रुपमा देखापर्न थालेको छ । टाउकोको दुखाई, हाडजोर्नीको दुखाई र स्त’नको दुखाई कम गर्न बन्दा गोभीको प्रयोग गर्न सकिने चिकित्सकहरु बताउँछन्.....
यसको सेवन गर्दा हाम्रो शररिलाई धेरै किसिमका फाइदा हुन्छन् । शरीरमा कफ जम्मा भएमा करेला खानुपर्छ । करेलामा पाइने फस्फोरसले शरीरको कफ निकास गर्न सघाउ पुर्याउँछ ।दमको समस्या भएकाहरूले मसला नहालीकन पकाएको करेलाको तरकारी खानु राम्रो हुन्छ । कलेजोसम्बन्धी समस्या भएकाहरूका लागि पनि करेलाको तरकारी ज्यादै.....
पोखरा / बेलायतको अक्सफर्ड विश्वविद्यालयमा गरेको अनुसन्धानअनुसार नियमित रूपमा मासुको सेवनले नौ प्रकारका रोगहरूको जोखिम निम्त्याउँछ । दैनिक वा नियमित रूपमा मासु खाने मानिसमा मधुमेह, हृदय रोग, निमोनिया र अन्य धेरै गम्भीर रोगहरू हुनसक्ने जोखिम हुन्छ । अध्ययनमा उल्लेख गरिएअनुसार कुखुरालगायत अन्य पक्षी.....
अब नेपालीले क्यान्सर उपचारका लागि विदेशका अस्पताल धाउनु नपर्ने भएको छ । स्वदेशमा नै गुणस्तरीय क्यान्सर उपचार सेवा दिने ध्येयले झापाको विर्तामोडमा स्थापित ‘पूर्वाञ्चल क्यान्सर अस्पताल’ पूर्णरुपमा सञ्चालनमा आएसँगै क्यान्सर उपचारका क्षेत्रमा ऐतिहासिक सफलता मिलेको हो । यसका लागि आधुनिक भौतिक पूर्वाधार,.....
एजेन्सी , महिलाहरुमा नि’तम्ब ठूलो हुनुलाई का’मुकतासँग जोडिन्छ । तर नि’तम्बको सम्बन्ध केवल का’मुकतासँग मात्र छैन । वजन ठिक्क भएका तर जिउको अन्य भागको अनुपातमा नि’तम्बको आकार ठूलो भएका मानिसहरु समग्र स्वास्थ्यका दृष्टिले पनि भा’ग्यमानी र सुरक्षित हुन्छन् । वजन ठिक्क भएका तर नि’तम्ब, जाँ’घ तथा खुट्टामा.....
पोखरा / शरीरमा हजारौँको सङ्ख्यामा कोष हुन्छन् । शरीरको विकासको क्रममा कोषिकाहरू अनियन्त्रित रुपमा बढेर शरीरका अन्य भागमा सर्दै फैलिने क्रमलाई क्यान्सर भनिन्छ । रगतसम्बन्धी क्यान्सर र रगतबाहेकका शरीरमा हुने अन्य अ’ङ्गमा हुने क्यान्सर गरी क्यान्सरलाई सामान्यता दुई प्रकारले बुझ्न सकिन्छ । रक्त क्यान्सरका.....
काठमाडौं- ज्या’दा अमिलो, पिरो, चिल्लो खाना स्वास्थ्यका लागि राम्रो हुदैन तर नियमित केही मात्रामा खुर्सानी से’वनका भने अ’नेक फाइदा गर्ने गर्छ । खुर्सानीले खानाको स्वाद मात्र बढाउँदैन, शरीरको व’जन घ’टाउनेदेखि मु’टुमम्बन्धी रो’ग र पि’नासमा यो ला’भदायक रहेकाे छ ।हरियो खुर्सानीले पुरुषमा प्रो’स्टेट क्या’न्सरको.....
काठमाडौं । अनारलाई सबभन्दा स्वास्थ्यवर्द्धक र पोषक तत्त्वले भरपूर फल मानिन्छ । स्वाद पनि यसको गजबको हुन्छ ।टन्नै फाइबर, भिटामिन सी लगायतका तत्त्व हुनाले अनार दिनदिनै खानु राम्रो हुन्छ । यसले भुँडी लाग्न दिँदैन ।अनारको जुस पिउनु अत्यन्त लाभदायक हुन्छ ।आजकल दिनदिनै स्तर क्यान्सरका घटनाहरू सुनिन्छन् ।.....
पोखरा / लगातार हिकहिक आउनु कोभिडको अर्को सङ्केत हुन सक्छ । अमेरिकी जर्नल अफ इमरजेन्सी मेडिसिन नामक वैज्ञानिक पत्रिकामा प्रकाशित एक अध्ययनअनुसार लगातार हिकहिक आउनु एक सक्रिय भाइरल स’ङ्क्रमणको सम्भावित लक्षण हुनसक्छ । इजिप्टमा एक ६२ वर्ष मानिसले चार दिनसम्म लगातार हिकहिक आइरहेको, विगतका महिनाहरूमा असाधारण.....