प्रवाश

दश दिन पछी नेपाल फर्कने तयारीमा रहेका सुर्खेतका गगन कहिल्यै नफर्किने गरी कोरियामै अस्ताए

दश दिन पछी नेपाल फर्कने तयारीमा रहेका सुर्खेतका गगन कहिल्यै नफर्किने गरी कोरियामै अस्ताए

१८ चैत्र २०७७, बुधबार १३:१९

दक्षिण कोरियाको ४ बर्ष १० महिना पुरा गरी अबको १० दिन पछी अप्रिल तारिखका दिन नेपाल आउने पर्खाईमा बसेका गगन रावल कोरियामै अ’स्ताएका छन। उनि सुर्खेत समाज दक्षीण काेरिया संस्थाका पुर्ब सदस्य समेत रहेका थिए। उनि एकदमै सहयोगि मनका धनि रहेको सहकर्मी साथिहरुले बताएका छन । हिजो राति कारियाको समय अनुसार करिब २:३०.....

भारतीय बोर्ड परीक्षामा नेपाली मजदुरकी छोरीले ९६.४ प्रतिशत अंक ल्याएर उतिर्ण

भारतीय बोर्ड परीक्षामा नेपाली मजदुरकी छोरीले ९६.४ प्रतिशत अंक ल्याएर उतिर्ण

२२ श्रावण २०७७, बिहीबार ०४:३१

काठमाण्डौ । रोजगारीको क्रममा भारत पुगेका एक नेपाली मजदुरकी छोरी प्रतिभाले भारतीय बोर्ड परीक्षमा ९६.४ प्रतिशत अंक ल्याएर उतिर्ण गरेकी छन्। भारतको महाराष्ट्रस्थित कोस्टाल जिल्लाको पोल्टी पसलमा कार्यरत कृष्ण गोभिडलाल चौधरीकी छोरी प्रतिभाले स्थानीय मराठी भाषामा अध्ययन गरेर एसएससीबी परीक्षामा उत्कृष्ट.....

दक्षिण कोरियामा एक नेपाली युवक प’क्राउ,,,हेर्नुहोस्।

दक्षिण कोरियामा एक नेपाली युवक प’क्राउ,,,हेर्नुहोस्।

१६ श्रावण २०७७, शुक्रबार ०५:५६

दक्षिण कोरियामा साइवर अप’राध कसुरमा एक नेपाली युवक पक्रा’उ परेका छन । केही दिन अगाडि एउटा अ’श्लिल भिडियो कोरियामा भाइरल भएको थियो । तीन फरक फरक दृश्य जोडेर एउटै बनाइएको उक्त भिडियोमा दुई युवतिहरु फोनमा बोलिरहेको संवाद सम्पादन गरेर राखिएको पुष्टि भएपछी उनलाइ यसान प्रहरी कार्यालयले पक्रा’उ गरेको हो । एकाएक.....

आज एकैदिन मलेसियाबाट १६ श’व नेपाल ल्याइयो

आज एकैदिन मलेसियाबाट १६ श’व नेपाल ल्याइयो

५ श्रावण २०७७, सोमबार १५:३३

काठमाडौँ, ५ साउन – मलेसियाबाट आज एकैदिन १६ श’व नेपाल ल्याइएको छ । विभिन्न मुलुकबाट भइरहेको नेपालीको उद्धार उडानका क्रममा आज धेरै सङ्ख्यामा नेपालीको शव ल्याइएको हो । आज क्वालालम्पुरबाट भएका दुई चार्टर्ड उडानमा क्रमशः १५ र एक गरी १६ श’व नेपाल आएका हुन् । नेपाल एयरलाइन्सले क्वालालम्पुरबाट १५ र हिमालय एयरलाइन्सले.....

विदेशबाट २४ जनाको श’व नेपाल ल्याइँदै (सूचीसहित)

विदेशबाट २४ जनाको श’व नेपाल ल्याइँदै (सूचीसहित)

५ असार २०७७, शुक्रबार ०७:४६

५ असार,काठमाडौँ। वैदेशिक रोजगारीको क्रममा ज्यान गु’माएका २४ जनाको श’व शुक्रबार नेपाल ल्याइदैँछ । कतारबाट मात्रै २० जनाको श’व नेपाल ल्याउन लागिएको हो । बैदेशिक रोजगार बोर्डका अनुसार कतारबाटबाहेक युएईबाट एक, कुवेतबाट दुई र साउदीबाट एकजनाको श’व नेपाल ल्याउन लागिएको हो । कतार एयरवेजमार्फत ४३ जना नेपाली.....

विदेशमा रहेका नेपालीलाई सरकारी खर्चमै स्वदेश फर्काऊ सर्वोच्चको आदेश

विदेशमा रहेका नेपालीलाई सरकारी खर्चमै स्वदेश फर्काऊ सर्वोच्चको आदेश

३ असार २०७७, बुधबार १६:१०

काठमाडौँ, ३ असार । सर्वोच्च अदालतले गन्तव्य मुलुक र रोजगारदाताबाट स्वदेश फर्कन सक्ने सम्भव नभएका नागरिकलाई सरकारी कोषको खर्चमै स्वदेश फर्काउन आदेश दिएको छ । वैदेशिक रोजगार ऐन तथा नियमावलीअनुसार गठित कोषको रकम परिचालन गरेर टिकट लगायतका आवश्यक प्रबन्ध गर्न अदालतले आदेश गरेको हो । अदालतले यसअघि वैशाख.....

दुई सातामा अमेरिकाबाट नेपाली फर्किन पाउने

दुई सातामा अमेरिकाबाट नेपाली फर्किन पाउने

२३ जेष्ठ २०७७, शुक्रबार ०३:२५

अमेरिका : को’रोना म’हामारीका कारण अमेरिकामा रोकिएका नेपालीनागरिकहरु अन्तत नेपाल फर्किन पाउने भएका छन्। विभिन्न भिषामा अमेरिका पुगी त्यहीँ रोकिएका नेपालीहरुलाई फर्काउन नेपाल सरकारको निर्देशन अनुसार राजदूतावासले पहल थालेको छ। महिनौंदेखि अमेरिकामा रोकिएका नेपालीहरू राजदूतावासले जारी गरेको आवेदनको.....

अस्ट्रेलियाबाट नेपाल फर्कन १३०० ले भरे फारम

अस्ट्रेलियाबाट नेपाल फर्कन १३०० ले भरे फारम

२१ जेष्ठ २०७७, बुधबार ०६:२३

सिड्नी — नेपाल सरकारले आफ्ना नागरिक नेपाल फर्काउने घोषणा गरेसँगै अस्ट्रेलियाबाट नेपाल फर्कनका लागि १ हजार २ हजार ८३ जनाले आवेदन दिएका छन् । ठूलो संख्यामा नेपाल फर्कन चाहे पनि तेस्रो पटक आउने राष्ट्रिय ध्वजावाहक विमान भने यसपटक पनि रित्तै फर्किने भएको छ । अस्ट्रेलियास्थित नेपाली दूतावासले एक साताअघि.....

‘नेपाल आउँछौ, क्‍वारेन्टाइनमा बसौँला, परदेशमा भोकै म’र्न लाग्यौँ’

‘नेपाल आउँछौ, क्‍वारेन्टाइनमा बसौँला, परदेशमा भोकै म’र्न लाग्यौँ’

५ बैशाख २०७७, शुक्रबार ०४:४१

काठमाडौं : यतिखेर विश्‍वभर कोरोनाको त्रा’स छ। कोरोना भा’इरसका कारण विदेशमा रहेका १५ भन्दा धेरै नेपालीले ज्यान गुमाइसकेका छन्। विश्‍वका दुई सय भन्दाबढी राष्ट्रमा यसको सं’क्रमण फैलिइसकेको छ। कोरोनाका कारण सबैभन्दा बढी विदेशमा रहेका नेपालीहरु पी’डामा पर्न थालेका छन्। कतिले ज्या’न गुमाउँदा लाखौँले रोजगारीबाट.....

कोरियामा नेपाली कामदारहरुको मु’त्यु हुनुको प्रमुख कारण !

कोरियामा नेपाली कामदारहरुको मु’त्यु हुनुको प्रमुख कारण !

७ माघ २०७६, मंगलवार १३:०६

२०७६ माघ ७ गते पोखरा । अघिल्लो हप्ता दक्षिण कोरियाको छल्लाबोक्दोस्थित बंगुुर फार्ममा काम गर्ने पाँचथरका विवेक राईले आत्महत्या गरे । कोरिया पुगेको ३ महिना पनि नबित्दै उनले राति गलामा पासो लगाए । अविवाहित उनले मृ’त्युको बाटो रोज्नुको कारण खुल्न सकेको छैन । तनहुँका नरबहादुर रानाले पनि गत हप्ता कार्यस्थलको.....