खेलकुद

घरेलु मैदानमै बार्सिलेनाको हार, रोनाल्डोको दुई गोल

घरेलु मैदानमै बार्सिलेनाको हार, रोनाल्डोको दुई गोल

२४ मंसिर २०७७, बुधबार ०१:२७

पोखरा/ युरोपियन च्याम्पियन्स लिगमा इटालियन च्याम्पियन युभेन्टसले स्पेनिस जायन्ट बार्सिलोनामाथि सहज जित निकालेको छ । मङ्गलबार राति भएको समूह चरणको अन्तिम खेलमा युभेन्टसले बार्सिलोनालाई ३–० गोलले हराएको हो । बार्सिलोनाको मैदान क्याप नोउमा युभेन्टसलाई जिताउन स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले.....

आज बार्सिलोना र युभेन्टसको भिडन्त

आज बार्सिलोना र युभेन्टसको भिडन्त

२३ मंसिर २०७७, मंगलवार ०१:५०

पोखरा/युरोपियन च्याम्पियन्स लिगमा आज (मंगलबार) राति इटालियन च्याम्पियन युभेन्टस र स्पेनिस जायन्ट बार्सिलोनाबीचको खेल हुँदैछ । बार्सिलोनाको मैदान क्याप नोउमा हुने समूह चरणको अन्तिम खेल प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ । यस खेलको हार–जितले दुवै टोलीलाई कुनै फरक पार्दैन । किनकि, युभेन्टस र बार्सिलोना.....

रहेनन् म्याराडोना

रहेनन् म्याराडोना

१० मंसिर २०७७, बुधबार १६:३९

एजेन्सी – महान अर्जेन्टिनी फुटबलर डिएगो म्याराडोनाको निधन भएको छ । अर्जेन्टिनी संचारमाध्यमका अनुसार हृदयघातका कारण बुधबार अर्जेन्टिनामा उनको निधन भएको हो । दुई साताअघि साता मात्र अर्जेन्टिनाको राजधानी ब्युनर्स आयर्स नजिकको अस्पताल ला प्लाटामा मंगलबार म्यारोडोनाको मस्तिष्कको सफल शल्यक्रिया गरिएको.....

जोन सेनाले इरानी युवतीसँग विवाह गरे (फोटो फिचर)

जोन सेनाले इरानी युवतीसँग विवाह गरे (फोटो फिचर)

३० आश्विन २०७७, शुक्रबार ०५:२३

वासिङटन : विश्वचर्चित रे’स्लर तथा डब्लूडब्लूईका च्याम्पियन जोन सेनाले शाए शारियातजादेसँग विवाह गरेका छन् । शाएसँग उनी केही वर्षदेखि प्रेममा थिए । गत फेब्रुअरीमा इंगेजमेन्ट गरेका उनीहरुले यही अक्टोबर १२ मा फ्लोरिडामा विवाह गरेका हुन् । यद्यपि विवाह समारोहबारे विस्तृतमा जानकारी गराइएको छैन । जोनले.....

क्रिस्टियानो रोनाल्डोलाई को’रोना सं’क्रमण

क्रिस्टियानो रोनाल्डोलाई को’रोना सं’क्रमण

२७ आश्विन २०७७, मंगलवार १५:१९

पोर्चुगल तथा युभेन्टसका फुटबल स्टार क्रिस्टियानो रोनाल्डोलाई को’रोना सं’क्रमण देखिएको छ । पोर्चुगलको फुटबल फेडेरेसनलाई उद्धृत गर्दै रोयटर्सले जनाएअनुसार मंगलबार गरिएको परीक्षणमा उनलाई पोजिटिभ देखिएको हो । 'उनलाई कुनै लक्ष्यण देखिएको छैन । उनी ठीक छन् र आइसोलेसनमा छन्,' फेडेरेसनले भनेको छ । पोर्चुगल.....

Ronaldo buys world’s most expensive car worth Rs 75 crore

Ronaldo buys world’s most expensive car worth Rs 75 crore

२० श्रावण २०७७, मंगलवार ०९:२६

The Portuguese footballer, who already has a supercar garage consisting of the Bugatti Veyron Grand Sport Vitesse, Ferrari 599 GTO, Lamborghini Aventador and the McLaren MP4 12C, shared a picture of himself with his latest auto-beast on Instagram on Saturday. The car, inspired by the EB 100 supercar of 1991, even has his footballing initials CR7 embossed on the side. Only 10 of these hypercars are in existence worldwide. It is approximately worth 8.5 million euros (Rs 75 crore) and can reportedly notch up speeds of up to 380 kmph. The vehicle is also known by the name of Centodieci and is powered by a more potent version of the maker’s 8-litre W16 engine, which can produce 1176kW at 7000rpm. The limited edition car is also lighter than the regular editions, allowing for a 100km/h.....

हिमालय रोडिज– ३ बिजेता बने सुजन सुवेदी

हिमालय रोडिज– ३ बिजेता बने सुजन सुवेदी

१९ श्रावण २०७७, सोमबार १६:३६

काठमाण्डौ । पोखराका सुजन सुवेदी हिमालय रोडिज सिजन ३ को बिजेता बनेका छन् । सोमबार साँझ हिमालय टेलिभिजनबाट प्रसारित ग्राण्ड फिनालेमा सुजनले रोडिज सिजन ३ को उपाधि जितेका हुन् । ग्याङ ग्रिन अन्र्तगत लाउरेको टीममा रहेका सुजनले अडिसन, कलिङ र जर्नि राउण्ड हुँदै ग्राण्ड फिनालेमा उपाधि जितेका हुन् । उनले नगद.....

नेपाली क्रिकेटर तथा राष्ट्रिय टोलीका लेग स्पीनर सन्दीप लामिछानेको आज जन्मदिन

नेपाली क्रिकेटर तथा राष्ट्रिय टोलीका लेग स्पीनर सन्दीप लामिछानेको आज जन्मदिन

१८ श्रावण २०७७, आईतवार ०२:५५

काठमाडौं, साउन १८ । चर्चित क्रिकेटर तथा राष्ट्रिय टोलीका लेग स्पीनर सन्दीप लामिछानेको आज जन्मदिन हो । २ अगस्ट २००० मा स्याङ्जामा जन्मिएका सन्दीप नेपालका पछिल्लो पुस्ताका लोकप्रिय कलाकारमध्येका एक हुन् । १६ वर्षको उमेरमा नै राष्ट्रिय टोलीबाट खेल्ने मौका पाएका सन्दीले पहिलो खेलबाट नै चर्चा कमाए । जसबाट.....

तीन मिनेट अन्तरमा रोनाल्डोको दुई गोल, बनाए कीर्तिमान

तीन मिनेट अन्तरमा रोनाल्डोको दुई गोल, बनाए कीर्तिमान

६ श्रावण २०७७, मंगलवार ०२:१९

६ साउन, काठमाडौं । क्रिस्टियानो रोनाल्डोले दोस्रो हाफमा गरेको दुई गोल मद्दतमा लिग लिडर युभेन्टसले इटालियन सिरी एमा लाजियोलाई २-१ ले पराजित गर्दै उपाधि होड बलियो बनाएको छ । रोनाल्डोले ३ मिनेट अन्तरमा दुई गोल गरेका थिए । लाजियोको लागि सिरो इम्मोबाइलले एक गोल फर्काए । लिगमा अब ४ चरणको खेल बाँकी रहँदा युभेन्ट्सले.....

कतारमा हुने विश्वकप फुटबलको मिति सार्वजनिक

कतारमा हुने विश्वकप फुटबलको मिति सार्वजनिक

२ श्रावण २०७७, शुक्रबार १४:५०

काठमाडौं । सन् २०२२ मा कतारमा हुने विश्वकप फुटबलको मिति सार्वजनिक गरिएको छ । जसअनुसार कतार विश्वकपको उद्घाटन नोभेम्बर २१ तारिखमा ६० हजार दर्शक क्षमता रहेको अल बायत रंगशालमा हुनेछ । यसैगरी फाइनल खेल ८० हजार दर्शक क्षमता रहेको लुसेल रंगशालामा १८ डिसेम्बरमा हुनेछ । समुह चरणका खेल हरेक दिन चार वटा फरक रंगशालामा.....