सुशान्तको प्रेमिका भनिएकी रिहा चक्रावतीले प्रहरीमा के बयान दिइन ? हेर्नुहाेस

आइतबार सुशान्तले आफ्नो प्राण त्यागे । उनकी गर्लफेन्ड भनिएकी रिहा चक्रावती बिहिबार मुम्बइ स्थित बान्द्रा पुलिस स्टेशन पुगेकी हुन् । उनलाई प्रहरीले ब’यानको लागि बोलाएको थियो ।

उनले सुशान्तको घरबाट आफ्नो घरमा सिफ्ट भइसकेको बताएकी छिन् । भारतीय मिडिया पिंकभिल्लालाई आधार बनाएर केटिएम दैनिकले सुशान्तले आत्माह-त्या गर्नुभन्दा केहि दिन अघि मात्र उनको घरमा छाडेर आएको लेखेको थियो । आज रिहाले पनि त्यही ब’यान दिएको बताइएको छ ।

पुलिसले सुशान्तसँग टचमा रहेका सबैको ब’यान लिइरहेको छ । केहि दिन अघिमात्र सुशान्त र रिहाको ब्रे’कअप भएको बताइएको छ । सुशान्तको इच्छाअनुशार नै उनीहरु छुट्टिएको बताइएको छ ।

मुम्बइस्थित बान्द्रा प्रहरीमा बयान दिने पुगेकी रिहा चक्रावती । तस्विरमा सेता कुर्था लगाए सिढींमा सबैभन्दा माथि रहेकी युवती
उनले अन्तिममा कल गरेको र उनीहरुबीचमा भएको कुराकानीको आधारमा पुलिसले ब’यान लिइरहेको छ ।

प्रकाशित मिति ४ असार २०७७, बिहीबार ११:२३