अहिले विश्वभर को’रोना को महात्मा’री चलिरहेको छ । जस्ले गर्दा सवै क्षेत्रहरु प्र’भावित भइरहेको छ । नेपाल पनी यसबाट अ’छुतो छैन ,
नेपालमा पनी पछिल्लो पटक को’रोनाले तिव्र गति लिइरहेको छ।
यसैक्रममा बुधबार नेपालमा थप ५ सय ८६ जनामा को’रोना सं’क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कुल सं’क्रमितको संख्या ७१७७ पुगेको छ ।