अर्घाखाँचीको क्वा’रेन्टिनमा एक पुरुषले गरे आ’त्महत्या

अर्घाखाँचीको शितगंगा नगरपालिकाको क्वारेन्टिनमा रहेका एक पुरुषले आ’त्मह’त्या गरेका छन्।

शितगंगा नगरपालिका वडा नं. ५ स्थित हरी माविको क्वा’रेन्टिनमा रहेका सोहि वडाका ४३ वर्षीय पुरुषले बुधवार विहानपख झु’ण्डिएर आ’त्महत्या गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी प्रमुख प्रहरी नायब उपरिक्षक माधव बुढाथोकीले जानकारी दिए।

विहान ३ बजेतिर आफुसँगै रहेका दुईजनालाई समेत उठाई शौचालय गएको र आएपछि सँगै रहेका साथीहरु सुतेपछि फर्किएर गई ‘आ’त्मह’त्या गरेको बुढाथोकीले जानकारी दिए। उनी क्वा’रेन्टिन रहेको विद्यालय परिसरमा रहेमा खनियाको बोटमा आफ्नै ओछ्यानमा विच्छाएको तन्नाले पा’सो लगाएर झु’ण्डिएको अवस्थामा फेला परेका थिए।

गत जेठ १० गते भारतबाट आएर क्वा’रेन्टिन बस्दै आएका उनको आरडिटी प’रिक्षणमा को’रोना रि’पोर्ट पोजेटिभ आएको भएपनि पिसिआर रि’पोर्ट भने आइनपुगेको नगरपालिकाका प्रमुख सूर्यप्रसाद अधिकारीले जानकारी दिए।

जेठ २६ गते पिसिआर प’रिक्षणको लागि स्वाब संकलन गरि भैरहवा लगिएको भएपनि उनको रि’पोर्ट अझैसम्म आइनपुगेको अधिकारीले जानकारी दिए।

उनी क्वारेन्टिन रहेको विद्यालय परिसरमा रहेमा खनियाको बोटमा आफ्नै ओछ्यानमा विच्छाएको तन्नाले पा’सो लगाएर झु’ण्डिएको अवस्थामा फेला परेका थिए।

पिसिआर रि’पोर्ट नआईपुगेको कारण अहिलेपनि उनको श’व रुखमै झु’ण्डिएकै अवस्थामा रहेको छ। नगरप्रमुख अधिकारीले स्वावको रि’पोर्ट नआउँदासम्म श’व त्यतिकै रहने बताए।

‘हामीले स्वाव परिक्षण गरी छिटो रि’पोर्ट पठाउन भनिरहेका छौं, जतिसक्दो छिटो रि’पोर्ट आउँछ त्यति नै छिटो श’व रुखबाट झारिन्छ’, उनले भने। उक्त क्वा’रेन्टिन गाउँमै रहेको कारण अहिले घ’टनास्थलमा परिवार तथा आफन्तहरुको रू’वाबासी चलेको छ।

प्रकाशित मिति ३ असार २०७७, बुधबार ०५:०७