हेटाैडामै घ’ट्यो यस्तो घ’टनाः श्रीमान‍्लाई घर नजान अदालतको आदेश !

सविता (नाम परिवर्तन) को घर मकवानपुर । उमेर ३९ वर्ष । बिहे भएको ११ वर्ष भयो । दुई बच्चा छन् । सविता सरकारी जागिरे हुन् । उनका श्रीमान् ढुवानीसम्बन्धी काम गर्छन् ।

मिलिजुली घर चलेको थियो । सविता पहिलेदेखि नै श्रीमानबाट हिं’सामा पर्दै आएकी थिइन् । श्रीमानको व्यवहारबाट हैरान भएपछि सविता जिल्ला प्रहरी कार्यालय हेटौंडामा उजु’री दिन गइन् ।

लकडाउनकै बीचमा जिल्ला अदालतमा थुनछेकको ब’हस भयो, काठमाडौंका कानुन व्यवसायीले भर्चुअल ब’हस गरे ।

तर प्रहरीले उजु’री लिन मानेन ।त्यसपछि उनले कानुन व्यवसायीको सहयोगमा प्रहरी प्रधान कार्यालय काठमाडौंको महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा निर्देशनालयमा अनलाइन उ’जुरी दर्ता गरिन् ।

प्रधान कार्यालयले भनेपछि जिल्ला प्रहरीले उ’जुरी दर्ता गर्‍यो अनि सविताका श्रीमानलाई प’क्राउ गरेर मु’द्दा चलायो । लकडाउनकै बीचमा जिल्ला अदालतमा थुनछेकको ब’हस भयो, काठमाडौंका कानुन व्यवसायीले भर्चुअल ब’हस गरे ।

प्रकाशित मिति ३ असार २०७७, बुधबार ०४:१८