यि ५ राशि भएका युवतीहरुले प्रेममा कहिल्यै धो’का दिदैनन् [हेर्नुहोस्]

काठमाडौं  / ज्योतिषशास्त्रको अनुसार केहि यस्ता विशेष राशिहरु छन् जसले प्रेममा धो’का दिँदैनन् । यदि युवतीहरुको कुरा गर्ने हो भने खासगरी ५ राशिका युवतीहरु आफ्नो पा’र्टनरलाई धेरै माया गर्ने र कहिले पनि धो’का नदिने हुन्छन् ।

ज्योतिषको अनुसार आउनुहोस् जान्नूहोस् ती ५ राशिका युवतीहरु जसले आफ्नो पा’र्टनरलाई कहिले पनि धो’का दिँदैनन् । वृष राशि वृष राशिका मानिसहरु धेरै नै शान्त स्वाभावका हुन्छन् ।

वृष:जुन युवतीको राशि वृष हुन्छ उनी प्रेमको सम्बन्धमा कहिले पनि धो’का नदिने खालकी हुन्छिन् भन्ने मान्यता छ । यस राशिकी युवतीले आफ्नो पार्टनरलाई धेरै नै माया गर्छिन् ।कन्या:कन्या राशि कन्या राशि भएकाहरुलाई धेरै नै समझदार मानिन्छ । कन्या राशि भएकी युवतीले पनि प्रेममा कहिले पनि धो’का दिँदैनन् ।

वृश्चिक:वृश्चिक राशि यस राशिका मानिसहरु धेरै नै भावुक मानिन्छन् । यस राशिकी युवतीहरुले आफ्नो पार्टनरलाई साँचो माया गर्ने खालका मानिन्छन् र यिनीहरुले सम्बन्धको महत्वसमेत राम्ररी बुझेका हुन्छन् ।

कर्कट:कर्कट राशि यस राशिका युवतीहरु निकै नै भावुक हुन्छन् । त्यसैले यिनीहरु आफ्नो पार्टनरलाई धो’का दिँदैनन् र आफ्नो पार्टनरलाई धेरै नै माया गर्छन् ।मकर:मकर राशि मकर राशिका युवतीहरु पनि धेरै नै भा’वुक खालका हुन्छन् । यिनीहरु जब कुनै केटासँग प्रेम गर्छन् तब पूरा सच्चाइका साथ गर्छन् र कहिले पनि अलग हुन चाहँदैनन् ।

प्रकाशित मिति ३ असार २०७७, बुधबार ०२:०१