एउटा कुकुरका कारण भएको भ’यानक यु’द्ध

विश्वको इतिहासमा अहिलेसम्म अनेक खालका भ’यानक तथा वि’नाशकारी यु’द्धहरु भएका छन् । ती मध्ये अधिकांस यु’द्धहरु राज्य विस्तार तथा सत्ता प्राप्तिका लागि हुन्छन् । तर दुनियाँमा एउटा यस्तो यु’द्ध पनि भएको थियो जहाँ केवल एउटा कुकुर यु’द्धको कारण थियो ।

घ’टना सन् १९२५ को हो । त्यो समय ग्रिस र बुल्गेरियाबीच निकै त’नावको स्थि’ति थियो । त्यहीँ बीचमा दुई देशबीचमा एउटा कुकुरको नि’हुँमा यु’द्ध भयो ।

वास्तवमा एकदिन ग्रिसको एउटा कुकुर मेसेडोनियाको सि’मानामा प्रवेश गरेछ । आफ्नो कुकुर मेसेडोनियामा छिरेपछि कुकुरका मालिक पनि मेसेडोनियाको सि’माभित्र छिरे ।

सामान्य मानिस अर्को देशको सी’माभित्र छिरेको भए त शायद केही हुन्नथ्यो । तर उक्त कुकुर मालिकचाहिँ ग्रीसको से’नामा सिपाही थिए ।

त्यस समय मेसेडोनियाको सीमाको सु’रक्षाको जिम्मा बुल्गेरियाका सैनिकले सम्हालेका थिए । जब बुल्गेरियाका सैनिकले ग्रिक सैनिक मेसेडोनियाको सि’माभित्र प्रवेश गरेको देखे तब उनीहरुले तुरुन्तै गो’ली प्रहा’र गरी उनको ह’त्या गरे ।

ग्रीस र बुल्गेरियाबीचको उक्त यु’द्ध १८ अक्टोबर देखि २३ अक्टोबर सम्म चलेको थियो । यु’द्धमा करिब ५० जनाको मृ’त्यु भयो । अन्ततः दुई देशबीच एउटा स’न्धि भयो र सो यु’द्ध समाप्त भयो ।

सो घ’टनापछि दुई देशबीच वि’वाद र त’नाव बढ्दै गयो । आफ्नो सैनिकको अ’नाहकमा ह’त्या गरेको भन्दै ग्रीसले बुल्गेरियामाथि आ’क्रमण गर्‍यो।

ग्रीस र बुल्गेरियाबीचको उक्त यु’द्ध १८ अक्टोबर देखि २३ अक्टोबर सम्म चलेको थियो । यु’द्धमा करिब ५० जनाको मृ’त्यु भयो । अन्ततः दुई देशबीच एउटा सन्धि भयो र सो यु’द्ध समाप्त भयो ।

स’न्धिअनुसार यु’द्धमा भएको क्ष’तिबापत ग्रिसले बुल्गेरियालाई क्षतिपूर्ति तिर्नुपर्ने भयो । क्षतिपूर्ति बापत त्यसबेला ग्रिसले बुल्गेरियालाई ४५ हजार पाउण्ड बराबरको रकम तिरेको थियो ।

उक्त यु’द्धलाई प्याट्रिकको घ’टना पनि भनिन्छ । एउटा कुकुरका कारण दुई देशबीच यु’द्ध हुनु र ध’नजनको क्ष’ति हुनुलाई सायद मू’र्खतापूर्ण कार्य हो । जुन अब भविष्यमा विरलै दोहोरिएला । एजेन्सीको सहयोगमा

प्रकाशित मिति २ असार २०७७, मंगलवार ०९:५४