बलिउड नायक सुशान्त सिंह राजपूतले आ’त्महत्याको खबर सुनेपछि अति वि’चलित भएकी उनकी भाउजुको नि’धन भएको छ । सुशान्त सिंहको मुम्बईमा अन्तिम संस्कार भइरहेका बेला उनकी भाउजुको नि’धन भएको भारतीय सञ्चार माध्यमले बताएका छन् ।
काकाका छोराकी श्रीमतीको मृत्युः
सुशान्तका काकाका छोराकी श्रीमती सुधा देवी बिहारको पूर्णियामा बस्थिन् । स्रोतका अनुसार सुशान्तको मृत्युको खबरले उनी असाध्यै वि’चलित भएकी थिइन् र उनको मृत्युको गहिरो शो’कमा डुबेकी थिइन् ।