साथीको ह’त्या आ’रोपमा एक जना प’क्राउ

काठमाडौं- केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले आफ्नै साथीको ह’त्या गरेको आ’रोपमा एक जनालाई प’क्राउ गरेको छ ।

व्यूरोको टोलीले काठमाडौंको कीर्तिपुर नगरपालिका-२ देबढोकाबाट पर्साको वीरगंज महानगरपालिका-१६ मुरली पोखरीका ३५ वर्षीय मो. फिरोज मिया राइनलाई प’क्राउ गरेको हो ।२०७२ माघ २९ गते ललितपुरको ललितपुर उपमहानगरपालिका-३ धोबिघाटस्थित निर्माणाधिन घर कुर्न बसेका ३० वर्षीय सुरेश कुमार साह कानुको ह’त्या आ’रोपमा राइन प’क्राउ परेका हुन् ।

प्रहरीका अनुसार मा’दक पदार्थ सेवन गरी वि’वाद हुँदा राइनले ईट्टा तथा फलामको रडले प्र’हार गरी कानुको ह’त्या गरी फ’रार भएको थिए

प्रकाशित मिति १५ माघ २०७६, बुधबार १५:१४