आफ्नैबाट लु’टिन्छन कलिला छोरीहरूको अ’स्मिता

नेत्रावती डबजोङ गाउँपालिकाकी ९ वर्षिया बालिका आफ्नै बाबुबाट ब’लात्कारको सि’कार बन्न पुगिन् । उनी सानै हुदाँ आमाले अर्को बिहे गरिन् । आमाको सहा’रा टु’टेपछि बुबासँग बस्दै आइरहेकी उनी बाबुको ड’रधम्की र पि’टाइ स’हन बाँ’ध्य भइन् । शा’रीरिक तथा मनोवैज्ञानिक रूपमा परिपक्व नुहँदै क’लिलै उमेरमा बारम्बार आफ्नै बुबाबाट ब’लात्कृत हुनुपर्यो । पी’डा सहन नसकेपछि न्यायका लागि आफै प्रहरी गु’हारिन् । अतः प्रहरीको सहयोगमा उनलाई उ’द्धार गरि जेठ २५ गते धादिङबेसी ल्याइयो । घ’टना सार्वजनिक भएपछि ब’लात्कार गर्ने बाबु प्रहरीले नि’यन्त्रणमा छ ।

ज्वा’लामुखी गाउँपालिकाकी १६ वर्षीया बालिकाको पि’डा पनि कम छैन । घरको मुलव्यक्ति बाबु बि’तेपछि काकाको सहारामा आमा र भाइसँग बस्दै आइहेकी उनी पनि ब’लात्कारको सि’कार बन्न पुगिन् । संरक्षकको जि‘म्मेबारी ब’हन गर्ने काकाबाट उनैको घरमा ब’लात्कृत हुनु पर्यो । ब’लात्कारपछि ग’र्भ रहेको थाहा पाएपछि ग’र्भपत’नका लागि पी’डक (काका) ले नै धादिङ अस्पताल, चितवन लगायतका ठाउँमा पुर्याए ।

घ’टनाको बारेमा गाउँलेलाई थाहा भएपनि गाउँलेहरू मुक’दर्शक भएका थिए । ग’र्भपतन गरेपछि घ’टना साम्य हुने अ’भिलासा राखेका घरपरिवार र गाउँलेहरू बालिकाको न्यायको पक्षमा उभिएनन् । ग’र्भप’तनका लागि विभिन्न अस्पताल चाहर्दा सम्भव नहुने भएपछि घ’टना सार्वजनिक भयो । ग’र्भपत’नका लागि चितवन पुर्याइएका बालिकालाई वैशाख १२ गते उद्धार गरी धादिङ ल्याइयो । उ’द्धार गरिएको भोलिपल्टै जिल्ला अस्पताल धादिङबेसीमा ७ महिनाको बच्चालाई जन्म दिइन् ।

यी त प्र’तिनिधि घ’टनाहरू मात्र हुन् । एउटी फूलजस्ती बालिकामाथि कल्पना पनि गर्न नसकिने ब’लात्कारको घ’टना कुनै अनौठो होइन । यो न पहिलो घ’टना थियो, न अन्तिम नै । यी बालिकाहरूमा ओँठको हाँसो र अनुहारको निश्चलता गुमेको छ । बुबाले छोरी, काकाले भतिजी, मामाले भान्जि, हजुरबुबाले नातिनी, दाईले बहिनीलाई ब’लात्कार गरेको घ’टना हाम्रै समाजमा घ’टिरहेका छन् । ल’कडाउनको अवधिमा मात्र धादिङ जिल्लामा १० वटा ब’लात्कारका घ’टना भएका छन् भने चार वटा ज’व’र जस्ती कर’णीको घ’टना घ’टेका छन् । यी घ’टनाको सि’कार बालिकाहरू बनेका छन् भने आफ्नै घरपरिवार र चिनजानकै मानिसहरूबाट भएका छन् ।

माया र स्नेह गर्ने बाबुबाटै ग’हिरो चो’ट पाएकी ती बालिकाले न आफ्नो पढाइलाई अगाडि बढाउन सकिन्, न उमेरजन्य परिपक्वता नै उनीमा हुर्किंदै गयो । पढ्दै गरेकी ती बालिका अभिभावकको मायाबाट त ब’ञ्चित भइन् नै, घरपरिवार, आफन्तहरूबाट समेत टाढा भइन् । ल’ज्जाको विषय, ब’लात्कारबाट पी’डित हुने भने सधै‌ हुर्किँदै गरेका, भर्खरमात्रै सपना देख्न थालेका कलिला बालिकाहरू भइरहेका छन् । यी बालिकाहरू सहयात्री समाज नेपालले संचालन गरेको सेफ हाउसको संरक्षणमा छन् ।

एउटी फूलजस्ती बालिकामाथि कल्पना पनि गर्न नसकिने ब’लात्कारको घ’टना कुनै अनौठो होइन । यो न पहिलो घ’टना थियो, न अन्तिम नै । यी बालिकाहरूमा ओँठको हाँसो र अनुहारको निश्चलता गुमेको छ । बुबाले छोरी, काकाले भतिजी, मामाले भान्जि, हजुरबुबाले नातिनी, दाईले बहिनीलाई ब’लात्कार गरेको घ’टना हाम्रै समाजमा घ’टिरहेका छन् ।

ब’लात्कृत बालिकाहरूको सं’वेदनशीलतालाई बुझ्ने सामाजिक संरचनाको अभा’वमा उनीहरू अ’थाह चो’ट सहेर हुर्किन वि’वश रहेको सहयात्री समाज नेपालका कार्यकारी निर्देशक तथा अधिवक्ता राधिका सापकोटाले बताइन् । ‘ब’लात्कारबाट पी’डित अधिकांश नानीहरू वि’क्षिप्त मा’नसिकताको सि’कार भएर बाँच्न अ’भिशप्त देखिन्छन्’ सापकोटाले भनिन्, ‘मनो‘वैज्ञानिक रूपमा परि’पक्व नभएका उनीहरू ब’लात्कारको चो’टभन्दा त्यसपछि आइपर्ने अनेकन अ’प्ठ्यारासँग जु’ध्न सकिरहेका देखिनन् ।’

जिल्ला प्रहरी कार्यालय धादिङको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७४/७५ मा ज’वरजस्ती क’रणीका २१ वटा, ज’बरजस्तीक’रणी उद्योगका ११ वटा मु’द्धा दर्ता  भएका छन् । त्यस्तै आ.व २०७५/७६ मा ज’वरजस्ती क’रणीका २८ वटा, ज’बरजस्तीक’रणी उद्योगका ११ वटा र बाल यौ’न दु’व्यवहारका ५ वटा दर्ता छन् । आ.व २०७६/७७ को हालसम्म ज’वरजस्ती क’रणीका २२ वटा, ज’बरजस्तीक’रणी उद्योगका १२ वटा र बाल यौ’न दु’व्यवहारका २ वटा दर्ता भएको प्रहरी नायव उपरीक्षक (डिएसपी) एवम् प्रवक्ता रुपक खड्काले जानकारी दिए ।

लो’भमा, क’रकापमा र प’रिबन्दमा पारेर कलिला नानीहरूमाथि झ’म्टिने प्रत्येक घट’ना हृ’दयवि’दारक छन् । ब’लात्कारबाट पी’डित भएका स–साना छोरीहरू न्यायिक उपचारका निम्ति बारम्बार घ’टनाको ब’यान बताउँदा मा’नसिक रूपमा हता’स हुन्छन् । जा’हेरी दर्खा’स्त लेख्ने बेला, प्रहरीमा मौखिक बया’न दिने बेला, अस्पतालका स्वास्थ्य परीक्षणका क्रममा ७ पाने फारम भर्ने क्रममा र अदालती ब’यानमा उनीहरूले बारम्बार दु’स्वप्नजस्तो घट’नाको सा’विती कहनुपर्छ । यसले गर्दा घ’टनाको वास्तविकता लुक्ने गरेको छ ।

प्रकाशित मिति ३२ जेष्ठ २०७७, आईतवार १५:४६