नेपालमा थप ४२५ जनामा सं’क्रमण, देशभर सं’क्रमितको संख्या ५ हजार ७ सय नाघ्यो

काठमाडौं । नेपालमा आइतबार थप ४२५ जनामा कोरोना भा’इरसको संक्र’मण पुष्टि भएको छ । यससँगै नेपालभर ५ हजार ७ सय ६० जना सं’क्रमित पुगेका छन् ।

आइतबार देशभरिका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ४२५ जनामा को’रोना भा’इरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गर्दै आएको को’रोना अपडेटमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभएकाे छ ।

हालसम्म को’रोना सं’क्रमण मुक्त भई डिस्चार्ज हुनेमा ९७५ जना रहेका छन् ।

प्रकाशित मिति ३२ जेष्ठ २०७७, आईतवार १०:४७