८५ प्रतिशत ज’ल्दासमेत बाँच्न सफल क्या’रलको फोटो अन्तरिक्ष प्रदर्शनीमा राखिने

८५ प्रतिशत ज’ल्दासमेत बाँच्न सफल क्या’रलको फोटो अन्तरिक्ष प्रदर्शनीमा राखिने, २ सय फोटोलाई अन’न्त यात्रामा पठाइने


उनी हुन् अष्ट्रेलियामा बस्ने ५३ वर्षकी क्या’रल मेयर । पहिलो नज’रमा यी फोटो हेर्दा तपाईं एक पलका लागि वि’चलित हुन सक्नुहुन्छ तर तपाईंले यी फोटो यसकारण पनि ध्यान पूर्वक हेर्नुपर्छ किनभने सेप्टेम्बरमा यी फोटोको प्रदर्शनी अं’तरिक्षमा हुनेछ । यी तस्बिर पोट्रे’ट अफ ह्यु’म्यानिटी २०२० प्र’तिस्पर्धाका लागि छानिएका छन् । यसको उद्देश्य पूर्ण ब्रह्माण्डमा मानव जातीको तर्फबाट शान्ति र एकताको सन्देश दिनु हो ।

धर्तीबाट अ’नन्त यात्रा गर्नेछन् २ सय फोटो


संसारभरीका उत्कृष्ट फोटोको यो प्र’तिस्पर्धाको आयोजना ‘पो’ट्रेट अफ ह्यु’म्यानिटी’ ब्रिटिश जर्नल अफ फोटोग्राफीका प्रकाशक १८ सय ५४ मिडिया कम्पनीले गर्ने गर्छन् । गत वर्ष अक्टोबरमा यसको नोमिनेशन सुरु भएको थियो जुन २१ जनवरी २०२० सम्म चल्यो । अब यी २ सय तस्बिरलाई सेप्टेम्बर २०२० मा धर्तीभन्दा माथि स्ट्र्या’टोस्फियरमा एउटा स्क्रिनमार्फत् प्रदर्शित गरिनेछ र बा’इनरी अंकमा पनि एनकोड गरेर सुदुर अन्तरिक्ष अर्थात् आउटडोर स्पेसमा पनि पठाइनेछ ।

बाइनरी कोडमार्फत् फोटो ए’लियन सभ्यतासम्म पुग्नेछः

आयोजकका अनुसार यी चित्रलाई संख्यामा परिवर्तन गरेर ‘मानव जातीको तर्फबाट अनन्त दि’शासम्म शान्ति र एकताको सन्देश’ पठाइनेछ । यो सन्देशले एउटा अ’नन्त यात्रा गरिरहनेछ जबसम्म कुनै ए’लियन सभ्यताका मानिसहरुले यसलाई पाउन सक्दैनन् र डि’कोड गरेर यसलाई बुझ्दैनन् ।

फोटोमा क्या’रलको कहानीः

अष्ट्रेलियाको केन्र्समा बने क्यारलको जीवन त्यतिबेला परिवर्तन भयो जब २००० मा उनको घरमा आ’गलागी भयो र उनको ८५ प्रतिशत श’रीर ज’ल्यो । सन् २०११ मा पदक बिजेता फोटोग्राफर ब्रिएन केसी एक स्टोरीको सिलसिलामा क्या’रललाई भेटे । लामो समयसम्मको कुराकानीपश्चात् खबर पत्रिकामा प्रकाशित भयो ।

फोटोग्राफर ब्रिएन आफ्नो सफलतामा भन्छन्, ‘म साँच्चै नै मैले जे गरेँ त्यसमा खुसी छु । मलाई केही कुराको पनि प’छुतो छैन र फेरि पनि यस्तो गरिरहनेछु । तपाईं सधैं एउटा यस्तो फोटोमा केही खोज्ने कोसिस गरिरहनुभएको हुन्छ जुन सार्थक र भिन्न होस्, सायद अन्य फोटोभन्दा केही फरक पनि ।’

फोटोग्राफर ब्रिएनले क्यारललाई आफ्नो आत्मविश्वास पुनः प्राप्त गर्न प्रेरणा जगाए । त्यसपछि क्या’रलले केन्र्स स्थिती घरमा सन् २००० मा घ’टित कहानीबारे जानकारी दिइन् । केरलले फोटोग्राफर ब्रिएनलाई लगभग पूरा शरीर ज’लेपछिको पी’डा र त्यसमाथि विजय प्राप्त गर्दाको अनुभव साझा गरिन् ।

ब्रिएनले क्यारलसँगको कुराकानीपश्चात् भने, ‘उक्त अन्तरवार्तापछि म पूर्ण रुपमा वि’चलित भएको थिएँ । म उनको थुप्रै फोटो खिच्न चाहन्थेँ तर उनलाई कसरी भन्ने मे’सो पाउन सकेको थिइनँ । ५ वर्षपछि सन् २०१६ मा केरल ब्रिएनलाई भेट्न रा’जी भइन् र मैले उनलाई फोटो खिच्ने आइडिया दिएर फ’काएँ । पत्रिकामा छापिएको उनको ‘मिस मेयर, द स्किन आइ एम इन’ सिरिजको फोटोले थुप्रै अवार्ड जित्यो ।

ब्रिएन भन्छन्, ‘फोटोसुट अघि क्यारल निकै नर्भ’स थिइन् किनभने फोटोमा ती घा’उका दा’ग देखाउनु थियो जुन १६ वर्ष पहिले भएको एक वि’भत्स घ’टनाले दिएको थियो । अन्तरिक्षमा पठाउनका लागि छानिएको उक्त फोटो मेयकरको केन्र्सको त्यहि घरमा खिचिएको थियो । फोटोसुट गराउने बेला उनको अनुहारमा एउटा लु’केको पी’डा त थियो तर आत्मविश्वास निकै धेरै थियो । सुरुमा उनी आफ्नो श’रीरको विषयमा निकै प’जेसिव थिइन् र धेरैकुरा उजा’गर गर्नका लागि डरा’एकी थिइन् ।’

केहि फोटो पछि क्या’रल सामान्य भइन् र भनिन्, ‘तिमीले मेरो शरीरको दा’ग देख्न सक्छौ र त्यो संसारलाई नै देखाउन सक्छौ ।’


फोटोमा उनीसँगै उनका छोरा ज्याक पनि छन् जो घट’नाका बेला दुई वर्षका मात्रै थिए ।

क्यारल भन्छिन्, ‘म पूर्ण रुपमा ज’लिसकेकी थिएँ । डाक्टरले मेरो बाँच्ने सम्भावना ५० प्रतिशत मात्र भएको जानकारी दिए । उपचारको क्रममा ४ महिना बितिसकेको थियो र मैले पहिलो पटक आफ्नो अनुहार हेर्दा निकै त’र्सिएकी थिएँ । मेरो अनुहार पूर्ण रुपमा न’ष्ट भइसकेको थियो । थुप्रै औंला ज’लेर ख’राब भइसकेका थिए । म त्यतिबेला ३३ वर्षकी मात्रै थिएँ । अहिले २० वर्षपछि पनि उक्त घ’टनाबारे सम्झँदा म थ’र्थरी काँ’प्ने’ गर्छु ।’

क्यारल भन्छिन्, ‘मेरो कहानीले धेरै मानिसहरुलाई छो’यो । मलाई जुलियन बर्टन ब’र्न ट्रस्टको ब्रान्ड एम्बेसेडर बनाइयो ।’

फोटोग्राफर ब्रिएन आफ्नो सफलतामा भन्छन्, ‘म साँच्चै नै मैले जे गरेँ त्यसमा खुसी छु । मलाई केही कुराको पनि प’छुतो छैन र फेरि पनि यस्तो गरिरहनेछु । तपाईं सधैं एउटा यस्तो फोटोमा केही खोज्ने कोसिस गरिरहनुभएको हुन्छ जुन सार्थक र भिन्न होस्, सायद अन्य फोटोभन्दा केही फरक पनि ।’

स्रोतः दैनिक भास्कर

प्रकाशित मिति ३२ जेष्ठ २०७७, आईतवार ०७:५४