घरबाट ननिस्किए पनि सं’क्रमित हुँदा अचम्म लाग्यो : जान्हवी

एजेन्सी, ३० जेठ । केही दिन अगाडि बोनी कपुरको घरमा काम गर्ने ३ जनालाई को’रोना सं’क्रमण भएको पुष्टि भएको थियो ।

यस्तैमा बाेनीकी छोरी तथा नायिका जान्हवी कपुरले एक अन्तर्वार्ताको क्रममा घरमा सं’क्रमित भेटेपछि पूरै परिवार ड’राएको बताएकी छन् ।

एक अर्कासँग समय बिताउने राम्रो अवसरको रूपमा सदुपयोग गरिरहेका बेलामा घरमा अ’चानक तीन जनामा सं’क्रमण देखिएपछि ५-६ दिन ड’र फै’लिएको थियो । साथै उनले घरका कोही पनि घरबाहिर, गेट वा कम्पाउन्डसम्म पनि ननिस्किँदा ३ जनामा सं’क्रमण भेटिएको कुरामा अचम्मित रहेको बताएकी छन् ।

उनले घरका कोही पनि घरबाहिर, गेट वा कम्पाउन्डसम्म पनि ननिस्किँदा ३ जनामा सं’क्रमण भेटिएको कुरामा अचम्मित रहेको बताएकी छन् । 

जान्हवी र उनको परिवारले सोशल मिडियाको पोस्टमा उनका स्टाफका सदस्यहरूले भा’इरसको लागि सकारात्मक परीक्षण घोषणा गरेका थिए ।र, घर सिल गर्नुका साथै उक्त समयदेखि उनको परिवारका सबै जना होम क्वा’रेन्टाइनमा बसेका थिए ।

जान्हवीले अहिले सबै ठीकठाक छ र उनीहरूलाई डिस्चार्ज गरेको बताइन् । सबैको रि’पोर्ट नेगेटिभ आए पनि,अझै पनि घरमा सामाजिक दूरी अपनाएको छ ।

प्रकाशित मिति ३१ जेष्ठ २०७७, शनिबार ०३:२६