नवजात शिशुको ह त्या गरी फ’रार महिला सात वर्षपछि प’क्राउ

३० जेठ,काठमाडौं । अ वैध ग र्भाधानबाट जन्मिएको नवजात शिशुको ह’त्या गरी फ’रार भएकी एक महिलालाई प्रहरीले ७ वर्षपछि प क्राउ गरेको छ । पर्वतको साबिक आर्थर गाविस वडानम्बर ७ की ४७ वर्षीया अमृता भनिने तारा नेपालीलाई प्रहरीले बिहीबार प’क्राउ गरेको हो । २०७० फागुन १२ गते उनले अधेरी नेटामा बच्चा जन्माई सोही दिन ह’त्या गरेर फ’रार भएकी थिइन् । प्रहरी निरीक्षक बुद्धि सुबेदीको नेतृत्वमा खटिएको विशेष टोलीले उनलाई बिहीबार कास्कीको माछापुच्छ्र्रे गाउँपालिका घाचोकबाट प’क्राउ गरेको प्रहरीले जनाएको छ ।

उनलाई कर्तब्य ज्या’न (नवजात शिशुको ह’त्या) शीर्षकमा अ’नुसन्धानका लागि आज मिति शुक्रबार जिल्ला सरकारी वकिल कार्यालय पर्वतमार्फत पर्वत जिल्ला अ’दालत कुश्मा पर्वतबाट म्याद थप गरी अ’नुसन्धान भइरहेको प्र’हरीले जनाएको छ ।

यो समाचार पनि पढ्नुहोस
काठमाडौं-नेपालमा को रोना भा इरस सं क्रमितको संख्या पाँच हजार नाघेको छ भने एकै दिन (शुक्रबार) ४४८ जानमा को रोना सं क्रमित थपिएका छन्।

योसँगै नेपालमा को रोना सं क्रमितको संख्या ५ हजार ६२ पुगेको छ। यस्तै को रोना भा इरसकै कारण नेपालमा १६ जनाले ज्‍या न गु माइसकेका छन् जसमा शुक्रबार एकजनाको को रोना भा इरसका कारण मृ त्‍यु भएको छ भने ८ सय ७७ जना को रोना सं क्रमणमुक्त भएका छन्

जसमा शुक्रबार मात्रै १६ जना को’रोनालाई जितेर घर फर्किएका छन्।

प्रकाशित मिति ३० जेष्ठ २०७७, शुक्रबार १५:४५