अभिनेता शाहरुख खानकी बहिनीको नि’धन

१५ माघ २०७६,

बलिउडका चर्चित नायक शाहरुख खानकी बहिनीको नि’धन भएको छ । शाहरुखकी कजन बहिनी नूर जंहा लामो समयदेखि क्या’न्सर रो’गले ग्रस्त थिइन् ।

क्या’न्सर रोगकै कारण नूरले मगंलबार संसार छो’डिन् । यो कुराको जानकारी नूरका आफ्नै भाई मंसूरले दिएका हुन् ।

स्मरण रहोस्, नूर शाहरुख खानको काकाकी छोरी हुन् । नूर जहाँ पाकिस्तानको पेशावरमा बस्ने गर्थिन् ।

प्रकाशित मिति १५ माघ २०७६, बुधबार १०:४२