गाई का’टेको आ’रोपमा दाङबाट ६ जना प’क्राउ

दाङ — गाई का’टेको आ’रोपमा दाङको घोराहीमा ६ जना प’क्राउ परेका छन् । घोराही उपमहानगरपालिका ५ धर्नामा बिहीबार बेलुका गाईको बाच्छी का’टेर मा’सु बोरामा राखेर हिँडिरहेको अवस्थामा उनीहरुलाई प’क्राउ गरेको जिल्ला प्रहरीले जानकारी दिएको छ ।

प’क्राउ पर्नेमा घोराही ५ का ४३ वर्षीय निमबहादुर सार्की, १२ वर्षीय दुर्गा विक, २८ वर्षीय सुनिल विक, १४ वर्षीय विशाल नेपाली, ४२ वर्षीय धनबहादुर नेपाली र १७ वर्षीय विमल बिटालु रहेको प्रदेश ५ प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजकुमार बैदवारले बताए ।

प्रकाशित मिति ३० जेष्ठ २०७७, शुक्रबार ०६:५२