कुल सं’क्रमितको संख्या ४ हजार ६१४ पुग्यो

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बिहीबारको नियमित पत्रकार सम्मेलनमा थप २५० जनामा सं’क्रमण पुष्टि भएको जानकारी गराएका हुन् । नयाँ सं’क्रमितमा पुरुष २३० पुरुष र २० जना महिला रहेको उनले बताए । योसँगै कुल सं’क्रमितको संख्या ४ हजार ६१४ पुगेको छ ।

यस्तै बितेको २४ घण्टामा १८७ जना को’रोना निको भएर डिस्चार्ज भएका छन् । जसमा ८ महिला र १७९ पुरुष रहेका छन् । योसँगै कूल निको हुनेको संख्या ८६१ जना पुगेको पनि गौतमले जानकारी दिए । यस्तै हालसम्म को’रोनाबाट १५ जनाको मृ’त्यु समेत भएको छ।

प्रकाशित मिति २९ जेष्ठ २०७७, बिहीबार ११:०९