तराईमा आ’तंक मच्चाउने भारतीय युवकलाई गो’ली हानी प’क्राउ

१५ माघ, रौतहट।
तराई-मधेसमा मधेसी नेशनल पार्टीको नाममा आ’तंक म’च्चाउने भू’मिगत समूहका एक जना भारतीय युवकलाई प्रहरीले गो’ली हा’नी प’क्राउ गरेको छ ।

प’क्राउ पर्नेमा भारतको मोतिहारीका चाँद अली रहेका छन् । अली नेपाल प्रवेश गर्दै गरेको सूचनाका आधारमा खटिएको जिल्ला प्रहरी कार्यालय रौतहटको विशेष टोलीले मंगलबार राति साढे १२ बजे उनलाई नि’यन्त्रणमा लिएको हो ।

नेपाल भारत सीमा क्षेत्र हुँदै बन्जरहा जोड्ने बकैया नदीको बाँधबाट मोटरसाइकलमा नेपाल प्रवेश गर्दै गरेका ३ जनाले प्रहरीतर्फ फा’यरिङ गरी भारततिर भागेका थिए ।

त्यसक्रममा प्रहरीले ज’वाफी फा’यरिङ् गर्दा घा’इते भएपछि अलीलाई प्र’काउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । अन्य दुई जना भने भारततर्फ भा’गेको प्रहरीले जानकारी दिएको छ

प्रकाशित मिति १५ माघ २०७६, बुधबार ०८:१०