१३ बर्षका राज कुमार बि.क शर्मा ब्राम्हण । जो दलित समुदायका भएपनि भागवत, वेद पढ्छन्, रुकुम घटनाबारे कडा बोले (भिडियो हेर्नुस)

काठमाडौंको हात्तिगौंडामा एउटा मानव सेवा आश्रम छ, महिला तथा बालबालिका सेवा केन्द्र नेपाल । जहाँ २ दर्जन अनाथ तथा परिवार बिहिन बालबालिकाहरुको भविष्य फुल्दैछ ।

त्यहाँकी आमा लक्ष्मी सुवेदी यि नानी बाबुहरुको भविष्यलाई लिएर निकै सजग छिन् । आश्रममा नानी बाबुहरुले पढ्ने, बढ्ने मात्रै हैन । धेरै संस्कारका कुराहरु पनि सिक्दैछन् ।

आश्रममा दिनहुँ सँस्कृत पढाईन्छ । लक्ष्मीले यहाँ रहेका तथाकथित द’लित बालबालिकाहरुबाट वेद र भागवत वाचन पनि गराएकी छिन् । त्यहि समुहमा रहेका राज कुमार बिक शर्मा ब्राम्हण अध्ययनमा अगाडि छन् । जातिय बि’भेद गर्नेलाई झा’पड दिदै यि १३ बर्षका बालक राज कुमार बिक शर्मा ब्राम्हण भए ।

जो त’थाकथित द’लित समुदायका भएपनि भागवत, वेद पढ्छन्, सँस्कृतका बिभिन्न श्लोकहरुमा पोख्त राजकुमार मार्फत यस्तो क्रान्तिको शुरुवात भएको छ । रुकुम घट’नाबारे १३ बर्षे राजले के भने ? भिडियो हेर्नुस

आश्रममा दिनहुँ सँस्कृत पढाईन्छ । लक्ष्मीले यहाँ रहेका तथाकथित दलित बालबालिकाहरुबाट वेद र भागवत वाचन पनि गराएकी छिन् ।

प्रकाशित मिति २८ जेष्ठ २०७७, बुधबार ०६:१९