करिब ५० यात्रु बोकेर क्वा’रेन्टाइन हिँडेको टिपर कर्णालीमा खस्यो

कालिकोट : कालिकोटमा करिब ५० जना यात्रु बोकेको टिपर कर्णालीमा ख’सेको छ । टिपरले भारतबाट आएकाहरुलाई क्वा’रेन्टाइनमा लैजाँदै थियो ।

जिते बजारबाट यात्रु लिएर हिडेको टिपरले उनीहरुलाई रासकोट नगरपालिकाको क्वा’रेन्टाइनमा लाँदै थियो। कर्णाली करिडोर अन्तर्गत लालिगा भीरबाट टिपर नदीमा खसेको स्थानीय व्यापारी दिलबहादुर शाहीले जानकारी दिए ।

प्रहरी घ’टनास्थलतर्फ गइरहेको छ । दु’र्घटनाको बिस्तृत विवरण आइसकेको छैन्।

टिपरमा करिब ५० जना यात्रु रहेको शाहीले बताए। उनका अनुसार केही यात्रु हा’मफा’लेर नदीमा ख’सेका थिए । उनीहरुलाई नदीबाट निकालिएको छ ।

करिब ३० भन्दा धेरै हराइरहेको अनुमान गरिएको छ । प्रहरी घ’टनास्थलतर्फ गइरहेको छ । दु’र्घटनाको बिस्तृत विवरण आइसकेको छैन्।

प्रकाशित मिति २८ जेष्ठ २०७७, बुधबार ०५:४४