म’दिरा वा चु’रोट कुन बढी हानिकारक थाहा पाउनुहेस् ?

म’दिरा र चुरो’ट दुबै नै स्वास्थ्यका लागि हानिकारक छ । तर पनी विभिन्न पक्षलाई लिएर यी दुई मध्यलाई अनुसन्धान भएको छ ।

एक हप्तामा ७५० मिलीलिटर म’दिरा सेवनबाट क्या’न्सरको ख’तरा जति हुन्छ, त्यति नै ख’तरा एक हप्तामा दश सिग’रेट पिउने महिला र पाँच सि’गरेट पिउने पुरुषमा हुने गर्छ । बेलायतमा हालै क्या’न्सरका लागि म’दिरा वा चु’राेट कुन बढी हा’निकारक हुन्छ भनेर एक अध्ययन गरिएकाे थियाे ।

बेलायतका अध्ययनकर्ताहरु याे अध्ययन कम पिउने मानिसलाई स्वास्थ्यप्रति जागरुक गराउने तरिका हो भन्छन् । अनुसन्धानकर्ताले क्यान्सर रिसर्च युकेको क्यान्सरको ख’तरामा आधारित डेटाको प्रयोग गरेका थिए ।

विशेषज्ञहरु अधिकांश म’दिरा पिउने मानिसलाई मदिराको तुलनामा सिग’रेट पिउनु धेरै ख’तरनाक हुन सक्छ, यसले उनीहरुमा क्या’न्सर हुने जो’खिम बढाउने बताउँछन् ।

विशेषज्ञहरु एक हप्तामा १४ युनिटभन्दा बढी म’दिरा नपिउन सल्लाह दिन्छन् । यो बियरको ६ प्वाइन्ट र ६ ग्लास वा’इन बराबर हुन्छ ।

प्रकाशित मिति १५ माघ २०७६, बुधबार ०५:३३