फेसबुक लाइभमार्फत भयो ब’लात्कारको खुलासा

पाकिस्तानका पूर्वप्रधानमन्त्रीसहित तीनजना विपक्षी नेतामाथि ब’लात्कार जस्तो ग’म्भीर आ’रोप लागेको छ । इस्लामावाद बस्ने अमेरिकी ब्लगर साईन्थिया रिचीले विपक्षी पाकिस्तान पिपुल्स पार्टी (पिपिई) का तीन नेतामाथि यौ’न शो’षणको आ’रोप लगाएकी हुन् ।

फेसबुक लाइभमा रिचीले दाबी गरेअनुसार तत्कालीन गृहमन्त्री रहमान मलिकले २०११ मा उनको ब’लात्कार गरेका थिए । रिचीका अनुसार यो घ’टना मन्त्रीकै निवासमा भएको थियो, जतिबेला उनी म’दिरामा ल’ट्ठ थिइन् ।

त्यस्तै, पूर्व प्रधानमन्त्री युसुफ राजा गिलानीले गलत नि’यतले आफ्नो शरीरमा छोएको उनको आ’रोप छ । त्यस्तै, आ’रोप पूर्व संघीय मन्त्री मखुम साहाबुद्धिनमाथि पनि लगाइएको छ ।

रिचीका अनुसार यौ’न शो’षणमा मुछिने नेता यीमात्रै होइनन्, उनका अनुसार पूर्व प्रधानमन्त्री नवाज सरिर्फको पार्टी मुस्लिम लिग–नवाजमा आबद्ध केही नेताहरुले पनि यस्तै ह’र्कत गर्ने गरेका छन् ।

अब प्रश्न एउटै छ किन ९ वर्ष पुरानो घटना अहिले चर्चामा आएको छ ?


यो सबै शृंखला मेइको अन्त्यमा सुरु भयो । जब रिचीले पूर्व प्रधानमन्त्री बेनेजिर भुट्टोमाथि अन्य महिलाको ब’लात्कारका लागि आदेश दिएको आ’रोप लगाइन् । रिचीका अनुसार भुट्टोले आफ्ना श्रीमान्सँग प्रेम–सम्बन्धमा रहेका महिलाहरुमाथि ब’लात्कार गर्न आफ्ना अं’गरक्षकहरुलाई आदेश दिन्थिन् ।

रिचीको यस्तो अभिव्यक्तीपछि पिपिपिले उनीविरुद्ध घृ’णा फलाउने टिप्पणी र आफ्ना पूर्व नेतृको बे’इज्जती आ’रोपमा प्रहरीमा उ’जूरी दियो । त्यसको एक सातापछि रिचीले पिपिपिका नेताहरुले आफूलाई ब’लात्कार तथा दु’व्यवर्हार गरेको आ’रोप लगाएकी हुन् । यस प्रकरणपछि पूर्वमन्त्री रहमान मलिकले रिचीविरुद्ध चरित्र ह’त्याको आरो’पमा मु’द्दा दा’यर गरेका छन् ।

रिचीको अ’भियोगबारे कतिपय टिप्पणीकर्ताले औंला उठाएका छन् । इमरान खानको सरकार निकटकी यी महिला देशले सामना गरिरहेको स्वास्थ तथा आर्थिक सं’कटबाट जनताको ध्यान मोड्नका लागि प्रयोग भएको हुनसक्ने समेत कतिपयले बताएका छन । कतिपयले भने उनलाई सिआईएको जा‘सूस पनि भनेका छन् ।

प्रकाशित मिति २७ जेष्ठ २०७७, मंगलवार १३:२३