गाउँमा नेत्रहिन सुरक्षाकर्मी राखेपछि १० वर्षमा कुनै अपराध भएन

चीनको एक गाउँमा एकजना आँखा नदेख्ने सुरक्षाकर्मी तैनाथ रहन्छन् तैपनि १० वर्ष यता कुनै अ’पराधिक घ’टना भएको छैन् । ४३ वर्षका पेन यान्ग एक्लै र दृष्टिविहिन हुँदा पनि पुरै गाउँको रक्षा गरेका छन् । उनलाई श्रीमतीले काममा सहयोग गर्छिन् । उनले आफुले सफलता पाएकोमा श्रीमतीलाई श्रेय दिएका छन् । एजेन्सी

प्रकाशित मिति २७ जेष्ठ २०७७, मंगलवार ०८:३३