खुट्टा बाँ’धेर आठ वर्षीया बालिकाको ब’ला”त्कार

रूपन्देही — तिलोत्तमा नगरपालिका–१० बेंवरे नजिकै शान्तिनगरमा ८ वर्षीया बालिका ब’ला’त्कृत भएको खुलेको छ । उनलाई छिमेकी १४ वर्षीय किशोरले घरमै लगेर ब’लात्का’र गरेको आ’रोप छ ।

घ’टना बैशाख २८ गतेको हो । विपन्न परिवारकी ती बालिकाका बुवाले वास्ता गर्दैनन् । आमा डि’प्रेसनको रो’गी छन् । मुसहर थरकी बालिकालाई स्थानीय छिमेकी किशोरले चौरमा खेल्दै गरेको अवस्थामा आफ्नो घरमा लगेर ब’लात्का’र गरेको खुलेको हो । ब’लात्का’रपछि किशोरले बालिकाको मुखमा टे’प लगाइदिएर खुट्टा बाँ’धेर कोदालोको बिंड यौ’नाङ्गमा राखेर थप पी’डा दिएको प्रा’रम्भिक अ’नुसन्धा’नमा देखिएको प्र’हरीले जनाएको छ ।

घर परिवारमासमेत उचित स्याहार पाउन नसकेकी बालिकालाइ किशोरले कसैलाई भने मा’रि’दिने त्रा’स देखाएपछि बालिकाले अम्बाको रुखबाट लडेर घा’इते भएको बताएकी थिइन् । स्थानीय सहनशील टोल विकास संस्थाका अध्यक्ष गोपालप्रसाद घिमिरेका अनुसार बालिका विपन्न परिवारकी भएकै कारण स्थानीयले बैशाख २९ गते ३९ हजार चन्दा संकलन गरेर उपचारका लागि बुटवल प्रादेशिक अस्पतालमा पठाएका थिए । त्यहाँ उपचार हुन नसकेपछि बालिकालाई भैरहवा मेडिकल कलेजमा एक सातासम्म राखेर उपचार गरिएको थियो ।

उपचारकै क्रममा डाक्टरले बालिकाको यौ’नाङ्गको घा’उ लडेर लागेको नभई कसैले त्य’स्तो गराएको आ”शंका गरेपछि बल्ल स्थानीयले सोधीखोजी सुरु गरेको उनले बताए । ‘केटीलाई फकाउँदै खोजी गर्दै जाँदा बल्ल घ’टना खुलेको हो,’ उनले भने, ‘त्यसपछि का’रवाही’का लागि प्रक्रियामा लगेका थियौं ।’

स्थानीयको पहलपछि बालिकाकी दिदीले जेठ १९ गते इलाका प्रहरी कार्यालयमा जा’हेरी दिएकी छन् । ब’ला’त्कार आ’रोपित किशोर परियार थरका हुन् । किशोरका बाबु जे’लमा छन् ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक प्रतीतसिंह राठौरले घट’नाको जा’हेरी आएपछि थप अ’नुसन्धान अघि बढाएको बताए । ‘पी’डक पक्ष पनि उमेर कम भएका कारण अ’दालतबाट अ’भिभावकै जिम्मा राखेर अनु’सन्धान गर्ने गरी आदेश भएको छ,’ उनले भने, ‘घ’टना हेर्दा ज’घन्य अ’परा’ध जस्तै देखिएकाले अ’नुसन्धा”न भइरहेको छ ।’

प्रकाशित मिति २७ जेष्ठ २०७७, मंगलवार ०१:२५