कोरोनाका कारण फेरी अर्को पुरुषको मृत्यु

पोखरा, २६ जेठ ।कोरोना सं’क्रमित एक वर्षीय पुरुषको पोखरा आइसोलेसनमा मृत्यु भएको छ ।पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा रहेका ६० वर्षिय पुरुषको मृत्यु भएको हो ।

मृतक स्याङ्जाको बालिङ नगरपालिका स्थायी ठेगाना रहेको गण्डकी प्रदेश, सामाजिक विकास मन्त्रालय अन्तरगत स्वास्थ्य निर्देशनालयले जनाएको ।

निर्देशनालयले जनाए अनुसार कोरोना सं’क्रमणका कारण आइसोलेसनमा भर्ना भएका ६० वर्षीय पुरूषको मृत्यु भएको हो । यसबारे थप खुलाइएको छैन ।

प्रकाशित मिति २६ जेष्ठ २०७७, सोमबार ०२:०७