फिल्म उद्योगमा ‘का’स्टिङ काउ’च’ को घटना बाहिर आइरहन्छन् । हालै बलिउडकी अभिनेत्री चित्रांगदा सिंह र अभिनेता आयुष्मान खुराना समेत यसको शि’कार भएको समाचार बाहिरिए ।
यसैबीच, बलिउड अभिनेत्री तथा मोडल शर्लिन चोपडाले कास्टिङ काउचको अनुभवको बारेमा खुलाएकी छिन् । उनले आफ्नो करियरको शुरुवाती दिनहरुका बारेमा काउस्टिङ काउचको शि’कार भएको खुलासा गरेकी हुन् ।
उनले फिल्म निर्माताहरुले खाना खाने बाहानामा बोलाउने बताएकी छिन् । उनले का’स्टिङ का’उचलाई ‘डिनर’ नामको कोर्ड दिइन्थ्यो । म उनीहरुलाई कामको लागि आग्रह गर्थें । उनीहरु मलाई डिनरमा भेट्ने आश्वासन दिन्थे । उनीहरु रातको ११/१२ बजेतिर डिनरको लागि बोलाउँथे ।’
शर्लिनले ४/५ पटक डिनरमा गएपछि ‘डिनर’ को अर्थ बुझेको र त्यसपछि मैले आफू डाइटिङमा भएको र बिहान ब्रेकफास्टको लागि बोलाउँन आग्रह गरेँको बताइन् ।