हरेक श्रीमान् वा प्रेमीले बुझ्नैपर्ने महिनावा’रीको ठिक अघि महिलामा देखिने यो परिबर्तन

त्यतिबेला हाम्रो विवाह भएको सायद दुई वा तीन महिनामात्र भएको थियो । हामी हरेक वा दोस्रो विकेन्डमा फिल्म हेर्न जान्थ्यौं । एक दिन मैले मोना ‘श्रीमती’ लाई अफिसमा अ’त्यधिक काम भएकाले फिल्म हेर्न जान नसक्ने बताए । यति सुनेपछि उनी अ’चानक रि’साइन् । त्यो सामान्य रि’स थिएन रिसको पा’रा निकै माथि पुगेको थियो । यति सानो कुरामा पनि किन यति धेरै रि’साएको होला भनेर मलाई अ’चम्म लाग्यो ।

यति भन्दै गर्दा सन्तोष हाँसिरहेका थिए । उनीसँगै बसेकी मोना आफ्नो हाँसो लुकाउने कोसिस गरिरहेकी थिइन् । दुबैको विवाह भएको एक वर्षभन्दा बढि भइसकेको छ अब उनीहरुबीचको स’म्बन्ध निकै प्रगाढ छ । सन्तोष र मोनाको मागी विवाह भएको थियो । सन्तोष जुन घ’टनालाई याद गरिरहेका छन् त्यति बेला मोना प्रि मि’न्स्ट्रुअल स्ट्रेस ‘पीएमएस’ अर्थात् महिनावा’री अघिको त’नावबाट गु’ज्रिरहेकी थिइन् ।

राजस्थानको घ’टना


मोना र सन्तोषले जुन कुरा हाँसीहाँसी बताइरहेका थिए त्यसले कहिलेकाँही ग’म्भीर नतिजा पनि नि’म्तिन सक्छ । केही दिनअघि राजस्थानको अजमेरमा एउटा घ’टना सार्वजनिक भएको थियो जसमा एक महिलाले आफ्ना तीन सन्तानलाई इनारमा फ्याँ’केकी थिइन् । यीमध्ये एकको मृ’त्यु भएको थियो ।

जब राजस्थान उच्च न्या’यालमा मु’द्दा चल्यो तब महिलाका वकिलले उनी त्यतिबेला पीएमएसबाट गु’ज्रिरहेकाले उनले कस्तो कदम उठाइरहेको छु भन्ने थाहा नभएको बताए । अदालतले महिलाको वकिलसँग सहमती जनाउँदै उनलाई रि’हा गरिदियो ।

के हो पिएमएस
महिलाको महिनावा’री सुरु हुनु पाँचदेखि सातदिन अघिको समयलाई पिएमएस भनिन्छ । यतिबेला महिलाको व्यवहारमा केही परिवर्तन हुने गर्छ । उनीहरुलाई केही विशेष कुरा खाने इच्छा हुन्छ वा उनीहरुको व्यवहारमा चि’डचि’डापन देख्न सकिन्छ । यतिमात्र होइन, केही महिलालाई त यो अवस्थामा आ’त्मह’त्या गर्ने विचारसमेत पै’दा हुनथाल्छ ।

सन् २०१७ को अप्रिलमा छापिएको अ’नुसन्धान अनुसार ९० प्रतिशत महिला पिएमएसको अनुभव गर्ने गर्छन् ।

दिल्लीकी स्त्री’रोग विशेषज्ञ डा. अदिती आचार्य पिएमएसलाई सम्झाउँदै भन्छिन्, ‘महिलाको शरिरमा हुने ह’र्मोन परिवर्तनका कारण पिएमएस हुने गर्छ । यतिबेला महिलालाई शरिरमा पी’डा हुन थाल्छ, विशेषगरी पेट र स्त’न वरिपरि । यसबाहेक महिलाको मू’डमा पनि अ’चानक परिवर्तन आउन थाल्छ, उनीहरु अचानक रि’साउने र खुसी हुने गर्छन् । स सानो कुरामा रु’नेसमेत गर्छन् । ’

पब्लिक लाइब्रेरी अफ साइन्स जर्नल PLosONE मा पिएमएसमा एक अ’नुसन्धान प्रकाशित गरिएको थियो । सन् २०१७ को अप्रिलमा छापिएको अ’नुसन्धान अनुसार ९० प्रतिशत महिला पिएमएसको अनुभव गर्ने गर्छन् । यीमध्ये ४० प्रतिशत महिलालाई यो बेला त’नाव महसुस हुन्छ र यीमध्ये दुईदेखि पाँच प्रतिशत महिला अ’त्यधिक त’नावको शि’कार हुने गर्छन् जसले उनीहरुको दैनिक जीवनमासमेत अ’सर पुर्याउने गर्छ ।

पुरुषमा जानकारीको अभाव

यहाँ एउटा कुरा के याद गर्नुपर्छ भने यतिबेला महिलालाई सबैभन्दा धेरै मा’निसक विश्रामको आवश्यक पर्छ । महिलाहरु आफ्नो साथीले आफ्नो समस्या बुझून्, मु’श्किल समयमा उनीहरुको साथ दिउन् भन्ने सोच राख्छन् । स्नातक अन्तिम वर्षमा अध्ययनरत आयुष आफ्नी प्रेमिकाको परिवर्तन भइरहने मू’डका कारण चि’न्तित थिए ।

उनी भन्छन्, ‘हाम्रो सम्बन्ध दुई वर्ष पुरानो हो । तर सुरुवातमा मलाई थाहा थिएन कि महिलाले यस्तो स’मस्या झे’ल्नुपर्छ । एक दिन मेरी प्रेमिका बिना कारण रि’साउन थालिन् र सानो कुरामा नै रुन थालिन् । म पनि त्यतिबेला रि’साएर त्यहाँबाट निस्किएँ ।’ आयुषका अनुसार पछि उनलाई गुगलमार्फत् यसबारे जानकारी भयो । आयुष भन्छन्, ‘अब जब प्रेमिकाको मू’ड अ’चानक परिवर्तन भयो भने उनको महिनावा’री कहिले सुरु हुँदै छ भनेर सोध्ने गर्छु ।’

डाक्टर अदितीले आयुषको कुरा सम्झाउँदै भन्छिन्, ‘मसँग यस्ता थुप्रै जोडी आउँछन् जसमध्ये पुरुषलाई महिनावारीबारे धेरै जानकारी हुँदैन । उनलाई थाहा नै हुँदैन कि उनका पा’र्टनरले कस्तो पि’डा र अवस्थाको सा’मना गरिरहेका हुन्छन् । त्यसकारण उनीहरु आफ्नो पा’र्टनरको परिवर्तित व्यवहारका कारण रि’साउँछन् जसले थप समस्या नि’म्त्याउने गर्छ ।

पा’र्टनरको भूमिका

मोना आफ्नो विवाहको सुरुवाती दिन र अहिलेको समयलाई याद गर्दै उनको श्रीमानको व्यवहारमा निकै परिवर्तन भएको बताउँछिन् । उनी भन्छिन्, ‘मेरा श्रीमानका बहिनीहरु पनि छन् तर उहाँलाई महिनावारीबारे धेरै जानकारी थिएन । उहाँलाई मेरो मू’ड किन परिवर्तन भइरहन्छ भन्ने थाहा नै थिएन जसका कारण उहाँ आफैं रि’साउनु हुन्थ्यो तर अब धेरै कुरा बुझ्न थाल्नुभएको छ ।

उहाँको साथ पाएपछि पिएमएसजस्तो मु’श्किल समय पनि निकै सजिलै क’ट्ने गर्छ । PLosONE रिपोर्ट अनुसार हेट्रोसेक्सुअल जोडीको तुलनामा लेस्बियन जोडीको पिएमएस निकै आरामसँग बित्ने गर्छ । यस अनुसार लेस्बियन जोडीमा दुबै पा’र्टनर महिला हुने भएकाले उनीहरु एक अर्काको समस्यालाई पनि निकै राम्रो तरिकाले बुझ्ने गर्छन्

अब सोच्नुहोस्, नीजि अं’ग वरिपरि पी’डा भइरहेको छ भने तपाईं कसरी खुसी हुन सक्नुहुन्छ ? यस्तोमा यदि तपाईंको पा’र्टनरले तपाईंको पी’डा बुझिरहेको छ भने कति आनन्द आउला ?’

त्यसकारण मु’श्किल समस्यामा आफ्नो साथीलाई राम्रो तरिकाले सपोर्ट गर्न सक्छन् । डाक्टर अदिती यसबारे भन्छिन्, ‘पुरुष पा’र्टनर पनि यदि आफ्नी महिला साथीलाई राम्रो तरिकाले बुझ्न थाले भने आधा सम’स्या समाधान हुन्छ । साधारणतया पिएमएसमा अत्यधिक मू’ड स्विंग हुन्छ तर यदि कसैले अत्यधिक त’नावको सा’मना गरिरहेका छन् भने उनीहरुले डाक्टरको मद्दत लिनुपर्छ ।’

डाक्टर अदिती थप्छिन्, ‘जब पुरुष आफ्नो साथीको पी’डा बुझ्न थाले भने उनीहरुको केयर गर्न थाल्छन् जसका कारण स’म्बन्ध गहिरिन थाल्छ । महिलाको शरिरमा आउने परिवतर्नको जानकारी दिँदै डाक्टर अदिती भन्छिन्, ‘पिएमएसको क्रममा महिलाको पेट, स्त’न र नि’जी अं’गमा र’गतको मात्रा बढ्ने गर्छ र उनीहरुलाई पी’डा महसुस हुन्छ ।

अब सोच्नुहोस्, नीजि अं’ग वरिपरि पी’डा भइरहेको छ भने तपाईं कसरी खुसी हुन सक्नुहुन्छ ? यस्तोमा यदि तपाईंको पा’र्टनरले तपाईंको पी’डा बुझिरहेको छ भने कति आनन्द आउला ?’ आफ्नी श्रीमती मोनासँगै बसेर सन्तोष हाँस्दै भन्छन्, ‘सुरुमा त मलाई लाग्थ्यो कि श्रीमतीको महिनावा’री सुरु हुनै लाग्दा श्रीमानले सुरक्षा कवच लगाउनुपर्छ ।

तर अब लाग्छ कि यो मु’श्किल घडीमा हामीले उनको सुरक्षाक’वच बन्न आवश्यक छ । नवीन नेगी ‘बीबीसी’ रातोपाती डटकममा छ

प्रकाशित मिति २५ जेष्ठ २०७७, आईतवार ०६:०९