बलिउडमा ६५ वर्ष क’टेकालाई चलचित्र खेल्न प्र’तिबन्ध

मुम्बई -को’रोना क’हरले वृद्ध कलाकारको गाँस खो’स्ने अवस्था आइपरेको छ। बलिउड फिल्मको छायांकनमा ६५ वर्षभन्दा माथिका कलाकारलाई प्र’तिबन्ध लगाउने निर्णयपछि यस्तो अवस्था आइपरेको हो।

चिकित्सकका अनुसार को’रोना भा’इरस सं’क्रमणको उ’च्च जो’खिम वृद्धवृद्धा तथा बालबालिकामा बढी हुन्छ। यसै तथ्यलाई मध्यनजर गर्दै मुम्बईको महाराष्ट्र सरकारले ६५ वर्ष उमेर बढीका कलाकारलाई सु’रक्षाका दृष्टिकोणले सुटिङमा रो’क लगाउने निर्णय गरेको हो।

फिल्‍ममा अभिभावकको रोलका लागि सिनियर कलाकार नै चाहिन्छ। बलिउडमा अमिताभ बच्चनदेखि मिथुन च’क्रवर्ती, अनिल कपुरसम्म वृद्ध तर चर्चित कलाकार छन्।

स्मरण रहोस्, महाराष्ट्र सरकारले आगामी २० जुनदेखि मुम्बईमा सर्तसहित फिल्मको सुटिङ खुला गर्ने निर्णय गरिसकेको छ। ६५ वर्षभन्दा बढीका पाका कलाकारले यो निर्णय उपयुक्त नभएको टि’प्पणी गरेका छन्। अन्नपुर्ण पोष्टमा खबर छ । चरित्र अभिनेता राजा मुराद भन्छन्, ‘यो निर्णय व्यावहारिक छैन। फिल्‍ममा अभिभावकको रोलका लागि सिनियर कलाकार नै चाहिन्छ। ’

बलिउडमा अमिताभ बच्चनदेखि मिथुन च’क्रवर्ती, अनिल कपुरसम्म वृद्ध तर चर्चित कलाकार छन्। राजा मुरादले के अब अमिताभलाई पनि काम नगर भन्ने भनेर प्रश्नसमेत ते’स्र्याएका छन्। उमेरलाई लिएर भेद’भाव गरिएकाले यो निर्णय संविधान वि’परीत भएको मुरादको आ’क्रोश छ।

प्रकाशित मिति २५ जेष्ठ २०७७, आईतवार ०४:०९