एक आँखा झिम्काएर चर्चामा आएकी प्रिया प्रकाश फेरी पनि भाइरल(भिडीयो सहित)

एक आँखा झिम्काएर चर्चामा आएकी प्रिया प्रकाश फेरी पनि भाइरल(भिडीयो सहित)

एजेन्सी- यतिबेला चर्चित नायिका प्रिया प्रकाशको एक भडियो सामाजिक संजालमा निकै भाइरल भएको छ । उनि आँखा झिम्काएको एक भिडियोका कारण पनि रातारात भाइरल भएकी थिइन उनि एक भारतिय नायिका रहेकी छिन् । उनि आफ् चर्चामा आउन विभिन्न किसिमका फन्डा रचेर चर्चामा आउने गर्दछिन् ।

उक्त भिडियोमा प्रिया प्रकाश सिनेमाटोग्राफर सीनु सिद्धार्थसँग बसिरहेकी छिन् । उनले प्रियालाई अगालो हालिरहेका छन् । प्रियाले आफुलाई त्यो समयमा सीनुले चुम्बन गरोस् भन्ने चाहेकी हुन्छिन् ।

तर उनले पियालाई चुम्बन गर्ने खोज्दैनन् र पानि पिउछन् । त्यसै कारणले पिया दिक्क परेकी हुन्छिन् उनको यो चुम्बनको भिडियो इन्टरनेटमा निके भाइरल भइरहेको छ । उनका लाखौ फ्यानहरुले यो भिडियो शेयर गरेका छन् । हेरौ भिंडियों:

प्रकाशित मिति २४ जेष्ठ २०७७, शनिबार ११:०१