थप २७८ जनामा को’रोना पुष्टि : सं’क्रमितको संख्या २९ सय १२ पुग्यो

काठमाडौं : बिहीबार एकै दिन २७८ जनामा को’रोना भाइ’रस (कोभिड–१९) सं’क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाका अनुसार शुक्रबार २७८ जनाको रि’पोर्ट पोजिटिभ आएसँगै सं’क्रमितको संख्या दुई २८ सय १२ पुगेको हो।

बिहीबार ३३४, बुधबार २०१ र मंगलबार २८८ जनाका को’रोना सं’क्रमण पुष्टि भएको थियो। हरेक दिन सं’क्रमितको संख्या बढ्दै गएको छ।

शुक्रबार पी’सीआर विधिबाट ८८ हजार तीन सय ६६ र आरडीटी विधिबाट एक लाख ३२ हजार ९ सय ६६ जनाको नमुना परीक्षण गरिएको छ। पछिल्लो २४ घण्टामा पी’सीआर विधिबाट चार हजार दुई सय ३२ र आ’रडीटी विधिबाट सात हजार चार सय २ जनाको नमुना प’रीक्षण गरिएको छ।

नेपालमा को’रोनाका कारण १० जनाको मृ’त्यु भइसकेको छ।

प्रकाशित मिति २३ जेष्ठ २०७७, शुक्रबार १०:५८