बागलुङ बुर्तिवाङको उत्तरगंगा क्वारेन्टाईनमा ‘रा’सलीला’ !

बुर्तिवाङ स्थित उत्तरगंगा माविको क्वारेन्टाईनमा भारतबाट फर्किएरका ६ जना महिला सहित ४४ जना बसिरहेका छन् । क्वारेन्टाईनको सुरक्षाको जिम्मा सेनालाई दिईएको छ । जिल्लाको पश्चिम व्यापारिक केन्द्र समेत रहेको बुर्तिवाङ बजार स्थित उत्तरगंगा माविमा रहेको क्वारेन्टाइनमा गए राति १२ बजेको समयमा अति आ’पत्तिजनक घ’टना घ’ट्न गएको बुर्तिवाङ बजारको घरघरमा चर्चा छ ।

क्वारेन्टाईनमा बस्ने युवाहरुले क्वारेन्टाईनको अर्को कोठामा बस्ने एक युवती र एक जना सुरक्षाकर्मीलाई आ’पत्तीजनक अवस्थामा देखेपछी तत्कालै यसको जानकारी प्रहरी लगायत सरोकारवाला निकायलाई फोनबाट दिएपछी घ’टना छ’ताछुल्ला भएको हो ।

विहिबार विहान करिब ८ बजे ईलाका प्रहरी कार्यालयका प्रमुख, सुरक्षामा खटिएका नेपाल आर्मीका ईन्चार्ज लगायत अन्य केही विशेष व्यक्तिहरु बसी छलफल गरेपछि निज युवती र घ’टनामा संलग्न नेपाल आर्मीका ती जवान दुवैलाई संझाइएको बताइएको छ । त्यसपछि मध्यरातको समयमा गलत ह’र्कत गर्न खोज्ने ती सुरक्षाकर्मीलाई विभागीए का’र्वाही गर्ने टोलीका इन्चार्जले आश्वासन दिएको बताइएको छ । क्वारेन्टिनमा रहेकी युवतीसंग गएर भेटघाट गरेका कारण अहिले उनलाई आर्मीको छुट्टै क्वारेन्टिनमा राखिएको एक स्रोतले बताएको छ ।

तमानखोला गाउँपालिकाकी ती युवती १२ दिन पहिले भारतको दार्जीलिङबाट आएर ढोरपाटन नगरपालिकाले निर्माण गरेको उत्तरगंगा मा.वि.को क्वारेन्टिनको ४ नम्बरको कोठामा बस्दै आएकी थिइन । उक्त घ’टना घ’टेपछि उनलाई स्थानीय पालिकाको समन्वयमा तमनखोला गाउँपालिकाकै क्वारेन्टिनमा पठाइएको स्रोतले बताएको छ ।

आफ्नो डिउटी समेत अफ भएको समयमा मध्यरातमा क्वारेन्टिनभित्रै पसेर युवतीसंग मायाजा’लमा बाँधिन खोज्ने आर्मीका ती व्यक्तिलाई अब कुन विभागीय का’र्वाहीले बाँध्ने हो ?

को’रोना सं’क्रमणको जो’खिमलाई मध्यनजर गर्दै नेपाल आर्मीको एक टोली दुई महिना पहिले नै को’रोना जो’खिमको न्यूनीकरण र सुरक्षाको लागि भन्दै बुर्तिबाङको उत्तरगंगा मा.वि.को विद्यालय भवनमा बस्दै आएको छ । अहिले उक्त क्वारेन्टिनमा ६ जना महिला सहित ४४ जना भारतबाट आएका व्यक्तिहरु क्वारेन्टिनमा बस्दै आएका छन् ।

को’रोना सं’क्रमणको समयमा जनतालाई सहजीकरण गर्ने र थप सुरक्षा दिने भनेर खटिएका जिम्मेवार व्यक्तिबाट नै क्वारेन्टिनमा बसेकामाथि गरिने यस खालको ह’र्कतले स्थानीयबासी र क्वारेन्टिनमा बसेकाहरुले समेत असुरक्षाको महसुस गर्दै आएका छन् ।

आफ्नो डिउटी समेत अफ भएको समयमा मध्यरातमा क्वारेन्टिनभित्रै पसेर युवतीसंग मायाजा’लमा बाँधिन खोज्ने आर्मीका ती व्यक्तिलाई अब कुन विभागीय का’र्वाहीले बाँध्ने हो ? त्यो भने कसैलाई थाहा छैन । बरु घट’नालाई नै गो’प्य राख्ने प्रयास गरिएको देखिन्छ । तर यो घ’टनाले बुर्तिबाङमा सुरक्षा चु’नौती थपिएको र क्वारेन्टिनमा बस्ने को’रोनाका संभावित सं’क्रमितहरु समेत असुरक्षित रहने अवस्था आएकोमा यस घ’टनाले स्थानीयबासीलाई समेत चिन्तित बनाएको छ ।

श्रोत:ई-बागलुङ/ तस्बीर गुगल

प्रकाशित मिति २३ जेष्ठ २०७७, शुक्रबार ०३:५४