नेपालमा को’रोनाबाट थप १ जनाको मृ’त्यु

अहिले विश्वभर को’रोना को महात्मा’री चलिरहेको छ । जस्ले गर्दा सवै क्षेत्रहरु प्र’भावित भइरहेको छ । नेपाल पनी यसबाट अ’छुतो छैन , नेपालमा पनी पछिल्लो पटक को’रोनाले तिव्र गति लिइरहेको छ।

यसैक्रममा नेपालमा को’रोना भा’इरसको सं’क्रमणबाट नेपालमा थप एक जनाको मृ’त्यु भएको छ।

२० गते मृ’त्यु भएका पाल्पा पूर्वखोलाका ४५ वर्षीय पुरूषमा को’रोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिए। योसँगै नेपालमा को’रोनाबाट मृ’त्यु हुनेको संख्या १० पुगेको छ।

प्रकाशित मिति २२ जेष्ठ २०७७, बिहीबार ११:०६