आज थप ३ सय ३४ जनामा को’रोना सं’क्रमण, सं’क्रमितको संख्या २ हजार ६ सय ३४

अहिले विश्वभर को’रोना को महात्मा’री चलिरहेको छ । जस्ले गर्दा सवै क्षेत्रहरु प्र’भावित भइरहेको छ । नेपाल पनी यसबाट अ’छुतो छैन , नेपालमा पनी पछिल्लो पटक को’रोनाले तिव्र गति लिइरहेको छ।

यसैक्रममा नेपालमा को’रोना भा’इरस (कोभिड–१९) सं’क्रमितको संख्या २ हजार ६ सय ३४ पुगेको छ ।

बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टायता थप ३ सय ३४ मा को’रोना पोजिटिभ देखिएको हो ।

एकै दिन थिपिएकाे याे संख्या आजसम्मकै उच्च हाे ।

प्रकाशित मिति २२ जेष्ठ २०७७, बिहीबार १०:५७