को’रोनाबाट निको हुनेको संख्या २ सय ९० पुग्यो, आज १२ जनाले जिते

नेपालमा को’रोना भा’इरस (कोभिड–१९) सं’क्रमणबाट मुक्त हुनेको संख्या २ सय ९० पुगेको छ ।

बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टायता थप १२ जनाले को’रोना जितेका हुन् ।

प्रकाशित मिति २२ जेष्ठ २०७७, बिहीबार १०:४७