टिपरको ठ’क्करबाट युवकको मृ’त्यु, युवतीले गरिन् आ’त्मह’त्या ,वीरेन्द्रनगरमा तना’व

१४ माघ, सुर्खेत ।

सुर्खेतको वीरेन्द्रनगर-४ मा टिपरको ठक्करबाट एक युवकको मृ’त्यु भएको छ । घटनाबाट वि’क्षिप्त बनेकी एक युवतीलेे घटनालगत्तै आ’त्महत्या गरेकी छन् ।

मंगलबार बिहान वीरेन्द्रनगर-४ मसुरीखेल चोकमा भे १ ख २२४२ नम्बरको टिपरले विपरीत दिशाबाट आइरहेको भे ६ प २१७८ नम्बरको मोटरसाइकललाई ठ’क्कर दिएको थियो । दुर्घटनामा मोटरसाइकल चालक कालिकोटको महावै गाउँपालिका-३, सिमखेतका २० वर्षीय केशरबहादुर सिंहको घ’टनास्थलमा नै मृ’त्यु भयो ।

प्रकाशित मिति १४ माघ २०७६, मंगलवार १६:२७