अन्जु पन्तको फेसबुक पेज भेरीफाइ भएपछि फ्यानले दिए यसरी बधाई……

काठमाडौं – लोकप्रिय गायिका अन्जु पन्तको फेसबुक पेज भेरीफाइ भएको छ । उनको फेसबुक पेज भेरिफाइ भएसँगै उनलाई शुभकामना दिनेको ओइरो नै लागेको छ ।

अन्जुले आफ्नो पेज भेरीफाइ भएपछि सामाजिक संजालका आफ्ना प्रयागकर्ताहरुमाझ यसरी खुशी बाँडेकी छिन् ।


अब मेरो ‘फेसबुक प्रोफाइल भेरिफाइ’ भएर निलो चिन्ह आएको छ । अब मेरो नामका अरू नक्कली ‘फेसबुक’हरूमा नझुक्किनु होला ???????? #AnjuPanta


अन्जुले आफ्नो पेज भेरीफाइ भएपछि सामाजिक संजालका आफ्ना प्रयागकर्ताहरुमाझ यसरी खुशी बाँडेकी छिन् ।

प्रकाशित मिति २१ जेष्ठ २०७७, बुधबार १३:१८