काठमाडौं – लोकप्रिय गायिका अन्जु पन्तको फेसबुक पेज भेरीफाइ भएको छ । उनको फेसबुक पेज भेरिफाइ भएसँगै उनलाई शुभकामना दिनेको ओइरो नै लागेको छ ।
अन्जुले आफ्नो पेज भेरीफाइ भएपछि सामाजिक संजालका आफ्ना प्रयागकर्ताहरुमाझ यसरी खुशी बाँडेकी छिन् ।
अब मेरो ‘फेसबुक प्रोफाइल भेरिफाइ’ भएर निलो चिन्ह आएको छ । अब मेरो नामका अरू नक्कली ‘फेसबुक’हरूमा नझुक्किनु होला ???????? #AnjuPanta
अन्जुले आफ्नो पेज भेरीफाइ भएपछि सामाजिक संजालका आफ्ना प्रयागकर्ताहरुमाझ यसरी खुशी बाँडेकी छिन् ।