कर बुझाउने म्याद असार ७ गतेसम्म थप

२१ जेठ, काठमाडौं । आन्तरिक राजश्व विभागले कर वुझाउने म्याद असार ७ गतेसम्म थप गरेको छ ।

विभागले मंगलबार मात्र जेठ २५ गतेभित्र कर तिर्नुपर्ने, नभए जरि’वााना लाग्ने सूचना निकालेको थियो । त्यसको चौतर्फी आ’लोचना भएपछि विभागले बुधबार नयाँ सूचना निकालेर कर तिर्ने समय बढाएको हो ।

प्रकाशित मिति २१ जेष्ठ २०७७, बुधबार १०:१०