प्रमीले धो’का दिएको भन्दै भिडियो सु’ट गरी अभिनेत्रीद्वारा आ’त्मह’त्या,हेर्नुहोस भिडीयो

मनोरञ्जन जगतकी अर्की एक अभिनेत्रीले आ‘त्मह’त्या गरेकी छिन् । कन्नड नायिका चन्दनाले २८ मे मा वि’ष से’वन गरेर आ’त्मह’त्या गरेकी छिन् । २९ वर्षकी चन्दनाले बेंगलुरुस्थित आफ्नो घरमा आ’त्मह’त्या गरेकी हुन् ।

भारतीय सञ्चार माध्यम जागरणका चन्दनाको आ’त्मह’त्याको कारण उनका प्रेमी बताइएको छ । आ’त्मह’त्या गर्नुअघि चन्दनाले आफ्नो एउटा भिडियो रेक’र्ड गरेकी थिइन् जसमा उनले प्रेमीमाथि धो’का दिएको आ’रोप लगाएकी छिन् । आ’त्मह’त्या गर्नुअघि चन्दनाले उक्त भिडियो आफ्ना प्रेमी र परिवारलाई पनि पठाएकी थिइन् । चन्दनाको भिडियो उनीहरुले पाएलगत्तै यसबारे नायिकाका छिमेकीलाई जानकारी दिइयो ।

उनका अनुसार दिनेशले उनलाई धो’का दिइरहेका थिए । दिनेशले दिएको धो’का स’हन नसकेर उनले आफ्नो ज्या’न दिएको बताएकी छिन् ।

चन्दनालाई छिमेकीले अस्पताल पुर्याउन नपाउँदै डाक्टरले उनलाई मृ’त घोषित गरे । रि’पोर्टका अनुसार चन्दना दिनेश नामका एक युवकसँग पछिल्ला केही वर्षदेखि डे’ट गरिरहेकी थिइन् । उनले दिनेशसँग विवाहको कुरा निकाल्दा सधैं केही न केही ब’हाना बनाएर टा’र्ने गरेको बताइन्छ ।

आ’त्मह’त्या गर्नुअघिको उनको ब’यानमा नायिकाले दिनेशको अर्की महिलासँग पनि अ’फेयर भएको बताएकी छिन् । उनका अनुसार दिनेशले उनलाई धो’का दिइरहेका थिए । दिनेशले दिएको धो’का सहन नसकेर उनले आफ्नो ज्या’न दि’एको बताएकी छिन् । चन्दनाको आ’त्मह’त्या पछि नै दिनेश फ’रार छन् ।

हेर्नुहोस भिडियो:

प्रकाशित मिति २१ जेष्ठ २०७७, बुधबार ०३:४९