मलाइकाको ह’ट अवतार भा’इरल [तस्वीरहरू]

बलिउडकी स्टाइलिस अभिनेत्री मलाइका अरोरा बेलाबेलामा चर्चामा रहने गर्छिन् । उनको प्रेमी,पती लगाएतका विभिन्न किसिमका गसिपहरु ले बलिउड त’ताईरन्छ ।

उमेर बढ्दै जाँदा आफ्नो जवनी र सुनदरता वचाईरहन प्रायलाई निकै मु’ल्किल पर्छ तर मलाइका सुन्दरतामा कुनै कमी आएको छैन ।

उनी सहभागी पार्टी होस् या कुनै समारोह, त्यहाँ ‘मलाइका फि’गर’कै चर्चा हुने गर्छ ।

हालै मलाइका एउटा बिहेमा गएकी थिइन् । जहाँ उनले ‘ट्र्याडिसनल’ पहिरन लगाएकी थिइन् । उनको ट्र्याडिसनवाला फोटो अहिले सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ ।

प्रकाशित मिति १४ माघ २०७६, मंगलवार १५:३०