क्वा’रेन्टाइनमा बसेका युवालाई नदीले ब’गाउँदा बे’पत्ता

म्याग्दी ,२० जेठ । म्याग्दीको मालिका गाउँपालिका–६ दरबाङ्ग स्थित छ्यारछ्यारेमा जनप्रिय माविको भवनमा रहेको क्वा’रेन्टाइनमा बस्दै आएका धवलागिरि गाउँपालिका–७ धारापानीका १९ वर्षीय राजेश थापालाई खोलाले ब’गाएर  बे’पत्ता पारेकाे छ ।

सु’रक्षार्थ ख’टिएको प्रहरीलाई छ’लेर क्वा’रेन्टाइन नजिकै रहेको म्याग्दी नदीमा एक्लै पौडीखेल्न गएका थापालाई नदीले ब’गाएको इलाका प्रहरी कार्यालय दरबाङ्गका निमित्त इन्चार्ज एवम् सई बलराम पौडेलले जानकारी दिए ।

सुरक्षार्थ खटिएको प्रहरीलाई छ’लेर क्वारेन्टाइन नजिकै रहेको म्याग्दी नदीमा एक्लै पौडीखेल्न गएका थिए ।

उनका अनुसार गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोका मगर सहित सई पौडेलको नेतृत्वमा ख’टिएको प्रहरी टोली र स्थानीय बासीको टो’लीले बे’पत्ता युवाको खो’जतलास गरिरहेको छ ।

भारतबाट आएका युवामध्ये मालिकाका १७ र उनको पीसीआर रि’पोर्ट ने’गेटिभ आएपछि बेनीको क्वा’रेनटाइनबाट तीन दिनअघि मात्र मालिका गाउँपालिका–६ दरबाङ्ग, छ्यारछ्यारे स्थित जनप्रिय माविको भवनमा रहेको क्वा’रेनटाइनमा सारिएको थियो ।

प्रकाशित मिति २० जेष्ठ २०७७, मंगलवार १३:०१