२८८ नयाँ स’क्रमित थपिएसँगै नेपालमा को’रोना संक्रमितको कूल संख्या २०९९ पुग्यो

काठमाडौं । अहिले विश्वभर को’रोना को महात्मा’री चलिरहेको छ । जस्ले गर्दा सवै क्षेत्रहरु प्रभावित भइरहेको छ । नेपाल पनी यसबाट अ’छुतो छैन , नेपालमा पनी पछिल्लो पटक को’रोनाले तिव्र गति लिइरहेको छ।

नेपालमा थप २८८ जनामा को’रोना भा’इरस सं’क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले मंगलबारको नियमित प्रेस ब्रिफिङमा सो जानकारी दिएका हुन् ।
सोमबार २८८ जना सं’क्रमित थपिएसँगै नेपालमा कूल को’रोना सं’क्रमतिको संख्या २०९९ पुगेको छ ।

यस्तै उनले थप ४५ जना को’रोना सं’क्रमित निको भएर घर फर्किएको पनि जानकारी दिए । योसँगै नेपालमा को’रोना निको भएर घर फर्किएको संख्या २६६ पुगेको छ । यस्तै हालसम्म कोरोनाबाट ८ जनाको मृ’त्यु भइसकेको छ ।

प्रकाशित मिति २० जेष्ठ २०७७, मंगलवार १०:५५