लीनाको बि’किनी अ’वतारले ता’त्यो सामाजिक संजाल…..

टिभी अभिनेत्री लीना जुमानीको बो’ल्ड फोटो सोशल मीडियामा अहिले निकै चर्चामा छ। लीना जुमानी बि’किनी फोटोको साथ चर्चामा आएकी छिन्। ‘

कुमकुम भाग्य टिभी कार्यक्रमबाट चर्चा कमाएकी लीना जुमानीले बलिउड फिल्महरूमा पनि देखा परेकी छिन। लीना अभिनय भन्दा बढी बो’ल्ड फोटोका कारण चर्चा आउछिन् ।

टिभीको लोकप्रिय कार्यक्रम कुमकुम भाग्य ले क’डा रूपमा टीआरपीको जोड्यो। यस कार्यक्रममा लीला जुमानीको चरि’त्र पनि सबैले मनपराएका थिए। यो कार्यक्रम बाट लीना आफ्नो पहिचान पनि बनाउन सफल भईन ।

लीना जुमानीको इन्स्टाग्राम उनलाई बो’ल्ड अव’तारमा देख्न सकिन्छ। लीलाका फ्या’नहरू उनको सुन्दरताको खुलेर तारिफ गरिरहेका हुन्छन् ।

टिभी अभिनेत्री लीना जुमानीको बो’ल्ड फोटो सोशल मीडियामा अहिले निकै चर्चामा छ। लीना जुमानी बि’किनी फोटोको साथ चर्चामा आएकी छिन्। ‘

प्रकाशित मिति २० जेष्ठ २०७७, मंगलवार ०९:०४