लकडाउनका बेला सनी लियोनीले शेयर गरिन् बो’ल्ड तस्वीर

मुम्बई – को’रोना भा’इरस नफैलियोस् भनेर भारतमा पनि लकडाउन गरिएको छ । जसका कारण भारतमा पनि सबै घरभित्रै बसेका छन् । बलिउड सेलिब्रेटीहरु पनि घरमै बसेका छन् ।

बलिउड सेलिब्रेटीको सामाजिक सञ्जालमा सक्रियता झनै बढेको छ । यसैबेला सनी लियोनीले केही बो’ल्ड तस्वीर सामाजिक सञ्जालमा शेयर गरेकी छिन् । यी तस्वीरहरु भारतीय सामाजिक सञ्जाल प्रयोगकर्ताबीच चर्चामा छन् ।

बि’किनी अवतारमा सनीले तस्वीर शेयर गरेकी छिन् । फ्यानलाई सनीको यो बो’ल्ड अवतार खुबै मन परेको छ । त्यसो त यसअघि पनि सनीले यस्तै बोल्ड तस्वीर शेयर गर्ने गर्थिन् । सनी यतिबेला परिवारका साथ सेल्फ आइसोलेशनमा छिन् ।



बलिउड सेलिब्रेटीको सामाजिक सञ्जालमा सक्रियता झनै बढेको छ । यसैबेला सनी लियोनीले केही बो’ल्ड तस्वीर सामाजिक सञ्जालमा शेयर गरेकी छिन् । यी तस्वीरहरु भारतीय सामाजिक सञ्जाल प्रयोगकर्ताबीच चर्चामा छन् ।

प्रकाशित मिति १९ जेष्ठ २०७७, सोमबार १६:१७