यी हुन को’रोना भा’इरस नदेखिएका १८ जिल्ला

पछिल्लो समय को’रोना सं’क्रमितको संख्या बढ्दै गएको छ।
आज मात्र २३९ जनामा को’रोना पुष्टि भएको छ। योसहित सं’क्रमितको संख्या १ हजार ८११ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार ५९ जिल्लामा को’रोना देखिएको छ। बाँकी १८ जिल्लामा भने अहिलेसम्म को’रोना सं’क्रमण देखिएको छैन।

ताप्लेजुङ, पाँचथर, इलाम, तेह्रथुममा अहिलेसम्म संक्र’मण पुष्टि भएको छैन। त्यस्तै ओखलढुंगामा पनि संक्रमितको संख्या देखिएको छैन।
रसुवा, गोरखा, मनाङ, मुस्ताङ, कास्की, डोल्पा, रुकुम पश्चिम, जाजरकोट, पर्वत, रोल्पा, प्युठान, मुगु र हुम्लामा कोरोना संक्रमित देखिएका छैनन्।

मन्त्रालयका अनुसार ५९ जिल्लामा को’रोना देखिएको छ। बाँकी १८ जिल्लामा भने अहिलेसम्म को’रोना सं’क्रमण देखिएको छैन।

प्रकाशित मिति १९ जेष्ठ २०७७, सोमबार १५:००