यात्रुलाई स्वागत गर्नका लागि विमानस्थलमा राखियो रोबोट

काठमाडौ, जेठ १९-त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा यात्रुलाई स्वागत गर्न राखिएको परी नामको रोबोट ।

प्रकाशित मिति १९ जेष्ठ २०७७, सोमबार १०:१८