महोत्तरीमा च’ट्याङ लागेर १ जनाको मृ’त्यु

जलेश्वर । मे’घगर्जन र भारी वर्षासँगै आज बिहान परेको च’ट्याङले एक जनाको मृ’त्यु भएको छ ।

मृ’त्यु हुनेमा महोत्तरी गाउँपालिका– १ बस्ने महावीर यादवको छोरा ५५ वर्षीय इन्दल यादव रहेको महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताए ।

गाउँबाहिरको चौरमा भैँसी चराउन गएका यादवको आज बिहान करिब १० बजे च’ट्याङ बाट मृ’त्यु भएको हो ।

गाउँबाहिरको चौरमा भैँसी चराउन गएका यादवको आज बिहान करिब १० बजे भारी व’र्षासँगै परेको च’ट्याङ लागेर घ‘टनास्थलमै मृ’त्यु भएको हो ।

मृ’तक यादवको श’व परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वरमा ल्याउने तयारी भइरहेको जनाइएको छ

प्रकाशित मिति १९ जेष्ठ २०७७, सोमबार ०७:००