बाँकेमा मध्यराती सवारी दु’र्घटना, ११ जनाको मृ’त्यु, २२ यात्रु घा’इते

बाँके, १९ जेठ । नेपालगंजबाट सल्यानतर्फ जाँदै गरेको फोर्स गाडी बाँकेको राप्ती सोनारी गाउँपालिकाको जंगलमा रोकिराखेको ट्रकमा ठो’किएर दु’र्घटना हुँदा ११ जनाको मृ’त्यू भएको छ ।

राति १ बजे भएको दु’र्घटनामा २२ जना घा’इते भएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिए ।

भारतबाट उ’द्धार गरेर नेपालगंजबाट सल्यानतर्फ यात्रु लिएर जाँदै गरेको फोर्स गाडी दुर्घ’टना परेको हो ।

उनका अनुसार ३३ जना सवार फोर्स गाडी दु’र्घटना हुँदा सबै घा’इते भएका थिए । नेपालगञ्जको भेरी अस्पतालमा उपचारको क्रममा मृ’त्यु भएको हो ।

भारतबाट उ’द्धार गरेर नेपालगंजबाट सल्यानतर्फ यात्रु लिएर जाँदै गरेको फोर्स गाडी दुर्घ’टना परेको हो ।

दुर्घटनामा मृ’त्यु हुनेको नाम, ठेगाना र घ’टनाको विस्तृत विवरण संकलन भइरहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति १९ जेष्ठ २०७७, सोमबार ०१:३३