लगानमा विद्यार्थीको हात भाँच्ने शिक्षक प’क्राउ

१४ माघ,
नेपालमा विभिन्न समयमा विभिन्न दु:ख़त,क’ठोर अ’मानविय कामहरु भईरहेका छन । विशेष गरी तराई क्षेत्रतीर अर धेरै बढीरहेका छन । गृहकार्य नगरेको भन्दै विद्यार्थीको हात भाँ’च्ने सिराहाको मिर्चैयास्थित स्वस्तिक पाठशालाका एक शिक्षकलाई प्रहरीले प’क्राउ गरेको छ ।

गृहकार्य नगरेको भन्दै सिराहा नगरपालिका–२ निवासी १२ वर्षीय रितिक यादवलाई कु’टपिट गरी हात भाँ’चिदिएको आ’रोपमा पाठशालाका शिक्षक ताराबहादुर कार्कीलाई प्रहरीले प’क्राउ गरेको हो ।

कु’टपिटबाट रितिकको बायाँ हात भाँ’चिएकाले शिक्षक कार्कीलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरीक्षक सन्तु जैसवालले जानकारी दिए ।

प्रकाशित मिति १४ माघ २०७६, मंगलवार १३:००